Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ । उक्त क्षेत्रमा एमाओबादीका नारायण दाहाल, नेपाली काँग्रेसका भीमबहादुर श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोखरेल लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

Prachanda

तपाईको प्रतिक्रिया