Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
रौतहट- रौतहट ३ नं क्षेत्र मा फोरम नेपाल र एमाओवादीबीच झडप भएको छ ।
कोठीयाही मतदान केन्द्रमा दुई पार्टीबीच बुथ कब्जा गर्ने क्रममा झडप भएको हो ।
प्रहरीद्धारा ३ राउण्ड हवाई फायरसमेत गरिएको छ ।
तपाईको प्रतिक्रिया