काठमाडौंको भोटेबहालमा बम पड्कियो, ५ वर्षीय बालक गम्भीर घाइते काठमाडौं-काठमाडौंको भोटेबहालमा बम पड्कियो, स्थानीय मदन खड्गीको ५ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । बमले बालकको एउटा हात नै चुँडाइदिएको समाचार छ । प्रकाशित मिति: मंगलबार, मंसिर ०४, २०७० प्रकाशित समय: १३:३४:१४