Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
संखुवासभा- खाँदबारी नगरपालिका ४ पांमामा १ सय १ बर्षीय लालबहादुर राईले मतदान गरेका छन् । घरबाट २ घण्टा हिँडेर राई मतदान केन्द्रसम्म आएका थिए ।
उनले भने, ‘भाबी सन्ततीका लागि संबिधान बन्नु पर्छ, यो पटकको मत खेर नजाओस् ।’
तपाईको प्रतिक्रिया