Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं २ को चन्द्रगढी- १ स्थित कलबलगुडी प्राविबाट मतदान गरेका छन् । उनी क्षेत्र परिवर्तन गरेर यसपटक क्षेत्र नं ३ मा गएका हुन् । रामचन्द्र पौडेलले तनहुँको सत्यवती उच्च माविको दमौली केन्द्र ख बाट पहिलोलो मतदाताका रुपमा मतदान सुचारु गरेका थिए । उनले सात बजे बिहान मत खसालेर मतदानका सुरुवात गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सहकारी प्रशिक्षण केन्द्र बानेश्वरस्थित मतादन केन्द्रबाट ७ बजे पहिलो मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया