Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
बिक्री भए बुद्धका दुई बिचक्राफ्ट, एटिआर थप्दै

बिक्री भए बुद्धका दुई बिचक्राफ्ट, एटिआर थप्दै

काठमाडौं - बुद्ध एयरले पहिलो व्यावसायिक उडान सुरु गरेको बिचक्राफ्ट ‘बी १९०० डी’ विमान बिक्री गरिएको जनाएको छ । उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले दुई थान जहाज क्यानेडियन कम्पनीलाई...
वैधानिक बाटोबाट धेरै रेमिट्यान्स नभित्रिएपछि नयाँ कदम चाल्दै सरकार

वैधानिक बाटोबाट धेरै रेमिट्यान्स नभित्रिएपछि नयाँ कदम चाल्दै सरकार

काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले श...
मृतकका परिवारले बिमाबापत २६ लाख पाउने

मृतकका परिवारले बिमाबापत २६ लाख पाउने

काठमाडौं - जहाज दुर्घटनामा मृत्यु भएका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागर...
निगमले कोषलाई तिर्‍यो ऋणको ३३ करोड ९ लाख रुपैयाँ किस्ता

निगमले कोषलाई तिर्‍यो ऋणको ३३ करोड ९ लाख रुपैयाँ किस्ता

काठमाडौं - नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम भुक्तानी गरेको छ ।  निगमका अनुसार पुस २९ मा कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी...
पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

काठमाडौं - नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन ...
२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामै भित्रियो चार खर्ब ८० अर्ब

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामै भित्रियो चार खर्ब ८० अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसा...
जल विपद् जोखिम न्यूनीकरणमा जापानको सहयोग

जल विपद् जोखिम न्यूनीकरणमा जापानको सहयोग

काठमाडौं - जापान सरकारको सहयोगमा जापानी गैरसरकारी संस्था परियोजना योजनाका लागि अनुदान सहायता अन्तर्गत चितवनको माडी नगरपालिकामा खानेपानी विपद् न्यूनीकरणका लागि नयाँ पूर्वाधार निर्मा...
५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दि...
रेसुङ्गामा ‘प्रुभिङ’ उडान सफल (तस्बिरहरू)

रेसुङ्गामा ‘प्रुभिङ’ उडान सफल (तस्बिरहरू)

काठमाडौं - गुल्मीको रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन भएको छ ।आइतबार बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट...
एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

काठमाडौं - बागलुङ नगरपालिका-८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ। उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा ...
दिपवे जापान २०औँ वर्षमा प्रवेश, ग्राहकले १९ प्रतिशत छुट पाउने (तस्बिरहरू)

दिपवे जापान २०औँ वर्षमा प्रवेश, ग्राहकले १९ प्रतिशत छुट पाउने (तस्बिरहरू)

टोकियो - जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’ २० औँ वर्षमा प्रवेश गरेको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी १९ औँ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको हो ।टोकिय...
२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी

२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी

काठमाडौं - सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा...
खोस्टा बन्यो नेपाली बैंकमा रहेकाे ५ करोड भारु

खोस्टा बन्यो नेपाली बैंकमा रहेकाे ५ करोड भारु

काठमाडौं - भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६...
पोखरेलीको पाँच दशकको सपना साकार

पोखरेलीको पाँच दशकको सपना साकार

काठमाडौं - तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गर्दा राजा वीरेन्द्रले सुरुमा अस्वीकार गरे । ७ दिनपछि उनै वीरेन्द्रले पाठकलाई बोलाएर व...
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब

काठमाडौं - चालू आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत ...
अघि बढ्यो काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन

अघि बढ्यो काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं - सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभाग...
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

काठमाडौं - कोभिड-१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आ...
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्ने

वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्ने

काठमाडौं - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउन्ड ह्यान्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल...
पाँच महिनामा आयात र निर्यात दुवै घट्यो

पाँच महिनामा आयात र निर्यात दुवै घट्यो

काठमाडौँ - चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त म...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

काठमाडौं - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुवात गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन...