Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

देवमान हिराचनद्वारा अध्यक्षमा उम्मेदवारी

टोकियो - एनआरएन आईसीसीका बहालवाला अध्यक्ष देवमान हिराचनले पुनः अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । यहि अक्टोबर १२ देखि १४ सम्म राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम...

एनआरएनको महासचिव पदका लागि अमेरिकाबाट विष्णुमाया परियारको उम्मेदवारि

बोस्टन - गैरआवासीय नेपाली (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदका लागि बोस्टन, अमेरिकाबाट विष्णुमाया परियारले उम्मेदवारी दिएकी छन् । एनआरएन, अमेरिकाको बोर्ड निर्देशकमा...

दुबईबाट सीपी सापकोटाद्वारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी

टोकियो - संयुक्त अरब ईमिरेटस दुबईबाट समाजसेवी तथा ईन्जिनियर चन्द्रप्रसाद सापकोटाले गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्को अक्टोबर १२ देखि १४ तारिखसम्ममा काठमाण्डुमा हुन लाग...

एनआरएनको महासचिबमा बस्यालको उम्मेदवारी

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको महासचिव पदमा सुरेश बस्यालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । श्री बस्यालद्वारा जारी गर्नुभएको चुनावी घोषणा पत्रको पूर्ण पा...

एनआरएन कोषाध्यक्षका उम्मेदवार पाण्डेद्वारा घोषणा पत्र सार्बजनिक

एनआरएन आईसीसीको कोषाध्यक्षमा उम्मेदवारको घोषणा गर्नुभएकी नम्रता पाण्डेले आफ़्नो चुनावी घोषणा पत्र सार्बजनिक गर्नुभएको छ । घोषणा पत्रको पूर्ण पाठ यसप्रकार छ । आदरणीय प्रबासी नेपा...

एनआरएन ग्लोबल सम्मेलन राजधानीमा हुँदै, चुनावी सरगर्मी बढ्यो

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको पाँचौ ग्लोबल सम्मेलन यहि अक्टोबर १२ देखि १५ सम्म राजधानी काठमाडौंमा हुन गईरहेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श...

युरोप उपसंयोजकमा लक्ष्य गुरुङको उम्मेदवारी

गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्का सदस्य लक्ष्य गुरुङले युरोप क्षेत्रको उपसंयोजक पदका लागि उम्मेदवारी दिने जनाएका छन्। यही अक्टोबर १२ देखि १४ तारिखसम्म काठमाण्डुमा हुन...

क्याप्टेन गुरुङद्वारा एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी

क्याप्टेन हितमान गुरुङले गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ। यही अक्टोबर १२ देखि १४ तारिखसम्ममा काठमाण्डुमा हुन लागे...

एशिया प्यासिफिकको संयोजकमा राजन प्रधानाङ्गद्वारा उम्मेदवारी

एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले एनआरएन एशिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । जापानको नेपाली समुदायमा बिगत लामो समयदेखि बिभिन्न संघसंस्...

बिदेशबाट दशैंमा घर फ़र्कने क्रम तिब्र, एनआरएनमा चुनावी सरगर्मी

टोकियो । नेपालीहरुको महान पर्व दशैं र दशैंको मौका पारेर हरेक बर्ष हुने एनआरएनको ग्लोबल सम्मेलनका लागि बिदेशबाट नेपालीहरु स्वदेश फ़र्कने क्रम जारी छ । यसैगरी एनआरएन आईसीसीको बिभिन्न...

भवन भट्टद्वारा एनआरएन आईसीसीको कोषाध्यक्षमा उम्मेदवारीको घोषणा

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को विभिन्न पदहरुमा उम्मेदवारी घोषणा हुने क्रममा कोषाध्यक्ष पदको लागि जापानबाट ब्यवसायी भवन भट्टले उम्मेदवारीको घोषणा गर...

एशिया प्यासिफिकको सहसंयोजकमा किरणविक्रम थापाद्वारा उम्मेदवारीको घोषणा

टोकियो - जापानबाट प्रतिनिधित्व गर्दै बिगत २ कार्यकालसम्म एनआरएन आईसीसीको सदस्य रहीसक्नुभएका ब्यवसायी किरणविक्रम थापाले एशिया प्यासिफिक क्षेत्रको सहसंयोजक पदमा उम्मेदवारीको घोषणा गर...

आईसीसीको कोषाध्यक्षमा नम्रता पाण्डेको उम्मेदवारी

टोकियो - गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलन नजिकिदैं गर्दा बिभिन्न पदहरुमा दावी गर्दै उम्मेदवारीको घोषणा गर्ने ...

एनआरएन आइसीसीको महासचिवमा डा. कुमार बस्नेतद्वारा उम्मेदवारी घोषणा

टोकियो - गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टुबरमा राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलनले चयन गर्ने यसको महासचिवमा दावी गर्दै हालका प्रवक्ता...

एनआरएन आइसीसीको अध्यक्षमा जीवा लामिछानेद्वारा उम्मेदवारीको घोषणा

टोकियो - गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टुबरमा राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलनले चयन गर्ने यसको नेतृत्वको दावी गर्दै हालका उपाध्यक्...