Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

गद्दाफीको समर्थनमा प्रदर्शन

भक्तपुर - लिवियाका सत्ताच्युत शासक मुअम्मर गद्दाफीको नेटो सेनाको सहयोगमा विद्रोहीबाट भएको हत्याको विरोधमा संसारका विभिन्न स्थानमा प्रदर्शन चर्किरहेको समयमा नेपालको भक्तपुरमा समेत व...

विवादास्पद विषयमा पनि छलफल हुन्छः कृष्णा

नयाँ दिल्ली– भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारत भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहवीच दुई मुलुकवीच लामो समयदेखि विव...

प्रधानमन्त्री विहानै देखि भेटघाटमा व्यस्त

दिल्ली - भारतको सद्भावना भ्रमणमा रहनु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई विहानै देखि भेटघाटमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री भट्टराईले आज विहान भारतीय समय अनुसार ७ बजे नयाँ द...

प्रधानमन्त्रीलाई स्वागत गर्ने ‘सामान्य कर्मचारी’

नयाँ दिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जति चर्चा भए पनि ईन्दिरा गान्धी विमानस्थलमा बिहीबार भएको स्वागतले भने केही खिन्नता दिलायो । पुरानो परम्परा तोड्दै प्रधा...

टाटामोबाइल दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु

हेटौंडा- मकवानपुरको टिष्टुङमा बिहीबार राति तरकारी लोड गरिएको टाटामोबाइल दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ । टिष्टुङबाट तरकारी लिएर काठमाडौँका लागि हिँडेको बा ६ च ५२५८...

प्रधानमन्त्रीसँगै उद्योगीहरु पनि भारतमा

नयाँदिल्ली- नेपाल उद्योग वाणिज्य महासंघको टोली पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा नयाँदिल्ली आएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मन...

अन्नपूर्णमा हराए कोरियाली पर्वतारोही

काठमाडौं- कोरियाका एक प्रसिद्ध पर्वतारोही अन्नपूर्ण हिमाल आरोहणकाक्रमम हराएका छन् । जसरी भएपनि अन्नपूर्ण हिमालको चुचुरोमाथि चढेरै देखाउने प्रण गरि गत सेप्टेम्बर १९ का दिन नेपाल आए...

प्रचण्डले किन स्थगित गरे कम्बोडिया भ्रमण ?

काठमाडौं– शान्ति र संविधान निर्माण प्रक्रिया अलपत्र पारेर शीर्ष नेताहरु विदेश भ्रमणमा जान लागेको भन्दै तीब्र विरोध भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि ...

दिल्लीमा यस्तो छ प्रधानमन्त्रीको आजको व्यस्त कार्यतालिका

नयाँदिल्ली– चार दिने सदभाव भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबारदेखि राजनीतिक भेटवार्ता तीब्र पार्दैहुनुहुन्छ । प्रधानमन्त्री भ...

गद्दाफी मारिए (जीवनीसहित)

त्रिपोली (लिविया)- लिवियाका अपदस्थ शासक कर्नेल मुअम्मर गद्दाफी मारिएका छन् । गद्दाफीलाई उनको जन्मथलो सिर्ते शहरमा राष्ट्रिय अन्तरिम परिषदका सेनाले गरेको कारवाहीमा उनी मारिएको अल जज...

प्रधानमन्त्री डा. भट्टराई भारतमा

नयाँदिल्ली- चार दिने भ्रमणका लागि नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार अपरान्ह नयाँ दिल्ली आइपुग्नुभएको छ । ३७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका उनलाई चिफ अफ प...

राउन्ड धौलागिरिमा भारतीय पर्यटकको मृत्यु

म्याग्दी- राउन्ड धौलागिरि पदमार्गमा हिउँमा चिप्लिएर एक भारतीय पर्यटकको मृत्यु भएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङको मार्फा जानेक्रममा भारत कोलक...

शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाइने

काठमाडौं-सेना समायोजन विशेष समितिको बिहीबार बसेको बैठकले सात वटा शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको...

सरकार आफ्नै कारणले ढल्छः पूर्वप्रधानमन्त्री

चितवन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । एमाले कार्यकर्ताहरुलाई बिहीबार भरतपुरमा सम्बोधन गर्दै उहाँले सरकारमा सामेल म...

‘लुम्बिनी भ्रमण वर्ष जापानी वास्तुकलाविद्को योजनाविपरीत’

काठमाडौं- सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई 'लुम्बिनी भ्रमण वर्ष' भनी नेपाल सरकारद्वारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ । समूहले एक...

माओवादीले लडाकुको भत्ता दुरुपयोग गरिरहेको ओलीको आरोप

चितवन- नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनल...

प्रधानमन्त्री भारत प्रस्थान (भ्रमण कार्यक्रमसहित)

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३७ सदस्यीय भ्रमण टोली सहित औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको आरए २०५ विमान मार्फत बिहीबार दिउसो प्...

‘सहमति घोषणा प्रधानमन्त्री फर्केपछि’

काठमाडौं– शान्ति प्रक्रियामा सहमति गर्न रातभर भएको छलफल र शीर्ष नेताबीच भएको छलफललाई लिपिबद्ध गरेर यसैसाता घोषणा गरिने छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण अघि नै शा...

विमान दुर्घटनामा मृत्यु भएकाको शव बुझाइयो

काठमाडौं– गत मंगलबार बागलुङमा दुर्घटनाग्रस्त नेपाली सेनाको आइल्याण्डर विमानमा सवार सबै ६ जनाको शब बिहीबार बिहान आफन्तजनलाई बुझाइएको छ । दुर्घटनास्थलबाट बुधबार राजधानीको छाउनीस्थित...

जुवा खेल्ने सरकारी कर्मचारी कर्‍याप्पै

सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले उ...