चितवन- नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा ओलीले रकम दुरुपयोग गर्नकै लागि अहिलेको सरकारले माओवादी लडाकुको भत्ता बढाएको टिप्पणी समेत गर्नुभयो ।
माओवादी लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सवालमा एमाले उदार रहेको भन्दै नेता ओलीले माओवादीले छलछाम नगरी स्पष्ट संख्या तोकेर आए संख्यामा सहमति जुटाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमणका विषयमा अनावश्यक टिका-टिप्पणी गर्न नहुनेमा जोड दिदै ओलीले देश चलाउने मान्छेले बिदेशी अनुभव बटुल्न आवश्यक हुने बताउनु भयो । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक ०३, २०६८
प्रकाशित समय: ८:३१:५७