Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ ।
एमाले कार्यकर्ताहरुलाई बिहीबार भरतपुरमा सम्बोधन गर्दै उहाँले सरकारमा सामेल मन्त्री र उनीहरुको कार्यशैली चित्तबुझ्दो नभएकाले सरकार आफैँ ढल्ने बताउनुभयो ।
उहाँले यो सरकारले शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन नसक्ने पनि दाबी गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पूर्व प्रधानमन्त्रीहरुको क्लब गठन गर्ने आफ्नो उद्देश्य भएको बताउनुभयो । कुर्चीको तानातान छाडेर पूर्व प्रधानमन्त्रीहरुले विकासका लागि सघाउन सक्छन्, उहाँको भनाइ थियो ।
तपाईको प्रतिक्रिया