
नयाँ दिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जति चर्चा भए पनि ईन्दिरा गान्धी विमानस्थलमा बिहीबार भएको स्वागतले भने केही खिन्नता दिलायो ।
पुरानो परम्परा तोड्दै प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागत गर्न भारतीय विदेश मन्त्रालयका ‘सामान्य कर्मचारी’ चिफ अफ प्रोटोकल रुचिरा खामभुज इन्दिरा गान्धी अन्तर्राष्ट्रयि विमानस्थल आएका थिए ।
अघिल्ला प्रधानमन्त्रीहर पुष्पकमल दाहाल र माधवकुमार नेपालको स्वागतमा राज्यमन्त्री नै आएका थिए । लोकतन्त्र पुनर्बहालीपछि राष्ट्राध्यक्षसहितको प्रधानमन्त्रीका रपमा गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा आउदा भने समकक्षी मनमोहन सिंह आफैं स्वागतमा आएका थिए । उनले कोइरालालाई स्वागत गर्दै भेनका थिए, ‘तपाईं एसियाकै महान नेता हुनुहुन्छ ।’
भट्टराईको स्वागतमा पनि विदेश राज्यमन्त्रीसम्मको अपेक्षा थियो । तर कर्मचारीले स्वागत गरेकोमा नेपाली टोली आश्चार्यमा परेको थियो । ‘हामीले यसपटक विदेशमन्त्री नै स्वागतमा आउलान् भन्ने सोचेका थियौं,’ परराष्ट्रका एक अधिकारीले भने, ‘तर कर्मचारीले देखेर साच्चै आश्याचैमा पर्यौं ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, कार्तिक ०४, २०६८
प्रकाशित समय: ४:१४:१४