Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025
टुकु-चा तिम्रो नाममा (कविता)

टुकु-चा तिम्रो नाममा (कविता)

सयौँ वर्षदेखि कता हराएकी थियौ तिमी भनेको त, तिम्रो पनि अनौठो सोख रैछ प्यारी ! सिनेमा नै हेर्न मन लागेको भए म तिम्रो नाममा सरकारलाई बिन्ती पत्र लेखि दिन्थेँ । सानु, यसरी तिमी ...
२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्निलाई

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्निलाई

काठमाडौं - २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको ‘अग्निले पाएको छ । सो पुरस्कारका लागि आठवटा पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । मदन पुरस्कार गुठीमा प्राप्त २ सय ९९ पुस्तकहरूबाट आठव...
टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन

टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन

टोकियो - जापानको टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनमा आइतबार एकैदिन तीन स्रष्टाका तीन पुस्तक वि...
गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’को विमोचन

गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’को विमोचन

काठमाडौं - साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन ग...
‘मनिराज वाङ्मय पुरस्कार २०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई

‘मनिराज वाङ्मय पुरस्कार २०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई

काठमाडौँ । ‘मनिराज वाङ्मय पुरस्कार-२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान ...
‘चिज नान’ अर्थात् जापानमा नेपाली कुकका नालीबेली

‘चिज नान’ अर्थात् जापानमा नेपाली कुकका नालीबेली

काठमाडाैं - राम्रो कमाइका लागि ‘कुक भिसा’ मा जापान पुगेका नेपालीको रोजगारी र बसाइमा संघर्षको पाटो कारुणिक जापानमा कार्यरत नेपाली कुकहरूको संघर्षको कथा समेटिएको पुस्तक ‘चिज नान’ प्र...
लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन : सत्यमोहन

लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन : सत्यमोहन

काठमाडाैं - संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् ।  शुक्रबार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार...
रहेनन् साहित्यकार ताना शर्मा

रहेनन् साहित्यकार ताना शर्मा

काठमाडाैं - लोकप्रिय साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका साहित्यकार शर्माको ८७ वर्षको उमेरमा बिहान निधन भएको ...
अस्पतालबाट डिस्चार्ज भए संस्कृतविद् जाेशी

अस्पतालबाट डिस्चार्ज भए संस्कृतविद् जाेशी

काठमाडाैं - संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी आज दिउँसाे किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पताल स्राेतका अनुसार उनकाे स्वास...
[गजल] जित

[गजल] जित

उसले त जितेर गयो मलाई हार स्वीकार भो । दस वर्ष बिते पनि माया न वार न पार भो । यसैगरी जिन्दगीको गाडी चल्दैन बुझ प्रिय मेरो पनि त बलिदान आज त्यसै बेकार भो । फूल ओइलाउँछन् भमर...
तीन विधामा २०७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

तीन विधामा २०७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौं - डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०७८ का लागि तीन विधामा घोषणा गरिएको छ । अन्तर्दृष्टि नमुना शिक्षक, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा ...
अनेसास जापान च्याप्टरको अध्यक्षमा रविन शर्मा सर्वसम्मत

अनेसास जापान च्याप्टरको अध्यक्षमा रविन शर्मा सर्वसम्मत

टोकियो - अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको अध्यक्षमा रबिन शर्मा सर्वसम्मत चयन भएका छन् । टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा सम्पन्न १२औँ अधिवेशन तथा ६०औँ साहित्...
सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान

सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शताब्दी पुरुष सत्यमोहन जोशी ‘मानार्थ सदस्यता’ प्रदान गरेको छ । शनिबार जोशी निवास ललितपुरमै गरिएको एक विशेष कार्यक्रमकाबीच सम...
[कथा] बदला

[कथा] बदला

पार्वतीको बिहेको चहलपहलले घरमा बिहानैदेखि एकदम रमाइलो वातावरण थियो । बुवा आमा दाजुभाइ र बैनी सब एकदम खुसी देखिन्थे । किनकि पार्वतीले एकदम सम्पन्न राम्रो र असल केटा पाएकी खिइन् । पा...
[लघुकथा] लैङ्गिक समानताको ढोँग

[लघुकथा] लैङ्गिक समानताको ढोँग

महासेठ विदेशबाट अलिकति पढे लेखेर र पैसा कमाएर गाउँमा फर्केका थिए । त्यो गाउँमा धेरै पढे लेखेका मान्छेहरू प्रायः नबस्ने हुनाले महासेठको राम्रै इज्जत र मान प्रतिष्ठा थियो । महासेठका ...
अनेसासले राष्ट्रकविको सम्मानमा कविता महोत्सव गर्ने

अनेसासले राष्ट्रकविको सम्मानमा कविता महोत्सव गर्ने

काठमाडाैं - अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तिको अवसर पारेर ' अनेसास कविता महोत्सव' आयोजना गर्ने भएको छ । संस्थाका...
महाकवि देवकोटाको घर मर्मत गर्न नमिलेकाले भत्काउनु पर्‍यो: प्रज्ञा प्रतिष्ठान

महाकवि देवकोटाको घर मर्मत गर्न नमिलेकाले भत्काउनु पर्‍यो: प्रज्ञा प्रतिष्ठान

काठमाडौं - महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोमा चौतर्फी विरोध भइरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्न नसक्ने भएकाले भत्काउनु परेको बताएको छ । प्रत...
मदन पुरस्कारको श्रेष्ठ सूचीमा नौ पुस्तक

मदन पुरस्कारको श्रेष्ठ सूचीमा नौ पुस्तक

काठमाडाैं - मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनोट भएका छन् । २०७७ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनाेट भएकाे मदन पुरस्कार गुठीले जनाएको छ । श्रेष्ठ...
जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार, अध्यक्षमा बिन्दा

जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार, अध्यक्षमा बिन्दा

टोकियो - जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार गरिएको छ । नेपाली भाषा साहित्यको विकास/विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्यले गठित साहित्यिक चौतारी नेपालको शाखा जापानमा ...
अनेसास जापानले मनायो भानु जयन्ती

अनेसास जापानले मनायो भानु जयन्ती

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान,च्याप्टरको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला १८ जुलाई २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । ...