प्रधानमन्त्री ओलीको बेलायती राजदूतसँग शिष्टाचार भेटवार्ता
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनसँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको यो भेटमा दुई देशबीचको सम्बन्ध र साझा हितका विविध पक्षबारे छलफल भएको जनाइएको छ।
भेटका क्रममा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आउँदै गरेको नेपाल भ्रमणको विषयमा पनि कुराकानी भएको थियो। यो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि उपस्थित थिए।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।