Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
१५औँ तलाबाट बालबालिका फ्याँक्ने चिनियाँ दम्पती

१५औँ तलाबाट बालबालिका फ्याँक्ने चिनियाँ दम्पती

काठमाडौं - चीनमा एक जोडीलाई फाँसी दिइएको छ । उनीमाथि दुई बालबालिकाको हत्या गरेको आरोप लागेको थियो । यी दम्पतीले २ नोभेम्बर २०२० मा आफ्ना दुई बच्चाहरूलाई १५ औं तलाबाट फ्याँकेको पुष्...
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । चन्द गत १३ वैश...
निधन भएको भनिएकी पुनम पाण्डे जीवितै,कसरी चल्यो हल्ला ?

निधन भएको भनिएकी पुनम पाण्डे जीवितै,कसरी चल्यो हल्ला ?

काठमाडौं - शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी ...
नेपालको झल्को दिने गरी टोकियोमा चैत्राष्टमी मेला-२०२४ हुने

नेपालको झल्को दिने गरी टोकियोमा चैत्राष्टमी मेला-२०२४ हुने

टोकियो - बागलुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दसैँको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्त्वपूर्ण मेलाको रूपमा बागलुङ...
गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

काठमाडौं - एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्...
‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं - सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष ...
पोखरामा हट एयर बेलुन ९ हजार फिटसम्म उड्न पाउने

पोखरामा हट एयर बेलुन ९ हजार फिटसम्म उड्न पाउने

काठमाडौं - पोखराको आकाशमा पर्यटकलाई सयर गराउँदै अएको हट एयर बेलुनलाई हालको भन्दा तीनगुणा बढी उचाईमा उडान अनुमति दिइएको छ । यसअघि पोखरामा जमिनको सतहदेखि ३ हजार फिटमाथिसम्म मात्र उडा...
लगानीको वातावरण बिथोलियो : विनोद चौधरी

लगानीको वातावरण बिथोलियो : विनोद चौधरी

काठमाडौं - नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई समातेपछि सांसद च...
पहिलोपल्ट नेपाली चिकित्सकले नै गरे कलेजो प्रत्यारोपण

पहिलोपल्ट नेपाली चिकित्सकले नै गरे कलेजो प्रत्यारोपण

काठमाडौं - नेपालमै अब कलेजोको सफल प्रत्यारोपण भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएक...
अरुणलाई समात्न सीआइबीले गरेको थियो ३ महिना अनुसन्धान

अरुणलाई समात्न सीआइबीले गरेको थियो ३ महिना अनुसन्धान

काठमाडौं - व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेक...
रुसी सेनाबाट बाँचेर नेपाल आएका सुमन भन्छन्- हामीलाई नापी नापी हान्छन्

रुसी सेनाबाट बाँचेर नेपाल आएका सुमन भन्छन्- हामीलाई नापी नापी हान्छन्

काठमाडौं - रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती ...
रत्नेचौरको रोड र तोरीले तान्दैछ आन्तरिक पर्यटक

रत्नेचौरको रोड र तोरीले तान्दैछ आन्तरिक पर्यटक

गलेश्वर - म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो । बेनी नगरपालिका-१ मा पर...
जब नेदरल्याण्डकी २७ वर्षीया युवतीले ‘इच्छामृत्यु’ रोजिन्

जब नेदरल्याण्डकी २७ वर्षीया युवतीले ‘इच्छामृत्यु’ रोजिन्

काठमाडौं - नेदरल्याण्डकी २७ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन् । यद्यपि मृत्यु हुनुअघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन् । उनी लामो समयदे...
स्कटल्यान्डमा आगलागीमा परी दुई नेपालीको मृत्यु

स्कटल्यान्डमा आगलागीमा परी दुई नेपालीको मृत्यु

काठमाडौं - स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी-बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमब...
यात्रुको झोलाबाट पैसा चोर्ने निगमका लोडर पक्राउ

यात्रुको झोलाबाट पैसा चोर्ने निगमका लोडर पक्राउ

काठमाडौं - नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रिभु...
जसले ठगी गरेर चार करोड ऋण तिरे, ३५ लाखको गाडी किने

जसले ठगी गरेर चार करोड ऋण तिरे, ३५ लाखको गाडी किने

काठमाडौं - नक्कली नामको दोहोरो नागरिकता बनाई सयौं सर्वसाधारणबाट करोडौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । ललितपुरको कोन्जोस्योम गाउँपालिका-४ का ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका ...
बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अनुमति

बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अद...
छ महिनामा ६५६ नेपालीको विदेशमा मृत्यु

छ महिनामा ६५६ नेपालीको विदेशमा मृत्यु

काठमाडौं - सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृ...
भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

काठमाडौं - छिमेकी देश भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४-२५ को ब...
युरोप पठाइदिने भन्दै ६ सयभन्दा बढीबाट ६९ करोड ठग्ने तामाङ पक्राउ

युरोप पठाइदिने भन्दै ६ सयभन्दा बढीबाट ६९ करोड ठग्ने तामाङ पक्राउ

काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालयले ललितपुर लेलेबाट विकाश वाइबा भनिन...