Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौँ- भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ७१ करोड ४१ लाख छ हजार १५१ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।

आज उक्त कोषमा रु आठ करोड ६२ लाख ९७ हजार ४०४ दाखिला भएको छ । कोषमा विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया