महङ्गो क्रिष्टल जापानमा गत साता आयोजित २३ औं अन्तराष्ट्रिय ज्वेलरी प्रदर्शनीमा राखिएको क्रिष्टल बल । ४५० केजीको स्टोनलाई ताछेर बनाइए क्रिष्टलको मूल्य करिब १२ करोड नेपाली रुपैया तोकिएको छ । तस्विरः समुद्रपारि प्रकाशित मिति: शनिबार, माघ ०७, २०६८ प्रकाशित समय: १४:५३:३७