शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाएका छन् ।अध्यक्ष ओलीले झापा दमकस्थित आफ्नै निवासमा शुभ साइतमा बुबा मोहन र बढीआमा हरिमाया ओलीको हातबाट टीका लगाएका हुन् ।अध्यक्ष ओलीले बालबालिकाहरूलाई पनि दसैँको टीका लगाई दिएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कँदै छन् ।

तपाईको प्रतिक्रिया