- समुद्रपारि डट कमधनगढा पार्क:चितवनको भरतपुरको केन्द्रमा रहेको धनगढा पार्कको पोखरीको बीचमा बनाइएको आकर्षक मन्दिर । यो धनगढा पार्क आकर्षण भएपनि प्रचार अभावमा ओझेलमा परेको छ । तस्बिरः नारायण ढुंगाना प्रकाशित मिति: शनिबार, माघ ०८, २०७३प्रकाशित समय: १५:३५:१५