Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – विनाशकारी भूकम्पपछि पराकम्पनहरु जानेक्रम रोकिएको छैन । शनिबार साँझ ५ बजेर १९ मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार दोलखा केन्द्रबिन्दु बनाएर सो पराकम्पन गएको हो ।

सो पराकम्पनले केहीबेर हल्लाएको थियो भने जनजिवन थप त्रसित बनेको छ । सर्वसाधारण घर बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया