Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं – नेपालकै जेठो अस्पतालको रूपमा परिचित वीर अस्पतालमा आकष्मिक कक्ष बन्द गरिएको छ । १२ गतेको भूकम्पपछि क्षतिग्रस्त बनेको आकष्मिक कक्ष २९ गतेको भूकम्पका कारण झनै खतरा बनेपछि आकष्मिक कक्ष बन्द गरिएको हो ।
आकष्मिक कक्षका विरामीलाई ट्रमा सेन्टरमा सारिएको र तत्कालका लागि ट्रमा सेन्टरबाटै आकष्मिक कक्ष सञ्चालन गरिने अस्पताल स्रोतले बताएको छ । वीर अस्पतालको आकस्मिक कक्ष ४ सय ६० शैयाको छ । ट्रमा सेन्टरमा आकष्मिक सेवा सरेपछि भूकम्पबाट घाइते तथा अन्य आकस्मिक सेवा दिनुपर्ने विरामीको उपचार पनि त्यहीबाट हुने अस्पताल स्रोतले जनाएको छ । १२ गतेको भूकम्पले क्षति भएको वीर अस्पतालको आकस्मिक कक्ष २९ गते गएको भूकम्पबाट बस्ने नमिल्ने गरी क्षति भएको छ ।***

तपाईको प्रतिक्रिया