
टोकियो – सन २०२० मा सम्पन्न हुने ओलम्पिक खेल टोकियोमा आयोजना गर्न माग गर्दै जापान ओलम्पिक कमिटीले आफ्नो निबेदन पत्र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिमा दर्ता गराएको छ । उक्त निबेदन दर्ता गर्ने अन्तिम म्याद १५...
टोकियो – शेर्पा संघ जापानले शेर्पा समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार-२१३९ आगामी मार्च ४ तारिख आईतबारका दिन बिशेष कार्यक्रमहरुका साथ टोकियोमा मनाउने भएको छ ।
शेर्पा समुदायको नयाँ बर्ष मानिने उक्त ग्याल्बो ल्होसार आगामी मार्च...

नेपालमा लगानीका असिम संभावना – पन्त
टोकियो – नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले स्वदेशी तथा बिदेशी दात्तृसँस्थाहरुबीच लगानी मैत्रि वातावारणको निर्माण गरी नेपालमा लगानी भित्र्याउन प्रोत्साहित गर्न नेपाल लगानी बोर्ड क्रियाशील रहेको बताए...

टोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समितिले एक बिज्ञप्ती प्रकाशित गरी जहानिया राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन फाल्गुन ७ लाई सरकारले बेवास्ता गरी प्रजातन्त्र दिवस नमनाएकोमा आपत्ति...

टोकियो – जापानको नेपाली बजारमा रेमिट्यान्स कम्पनीहरु थपिनेक्रम चलिरहेकै बेला जेनिथ रेमिट्ले पनि एक औपचारिक समारोहको आयोजना गरी कारोवार शुरु गरेको सार्बजनिक रुपमा घोषणा गरेको छ ।
जापानको नेपाली बजारमा देखिएको तिब्र प्रतिस्पर्धामा आफुलाई उभ्याउँदै...
टोकियो- जापानमा तीन दसकमा कुनै एक महिनामा सर्वाधिक व्यापार घाटा भएको छ। जनवरीमा मात्र निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ।
जापानको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो बर्षको तुलनामा...

टोकियो – टोकियोस्थित नेपाली राजदूताबासमा आइतवार ६२ औं प्रजातन्त्र दिवस मनाईयो ।
प्रजातन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले प्रजातन्त्रका खातिर सहादत प्राप्त गर्नुभएका ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गनुभयो...

टोकियो- जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेसाजको आयोजनामा आज टोकियोमा नेसाज नलेज ट्रान्सफर बिचारगोष्ठी सम्पन्न भएको छ ।
“राष्ट्र निर्माणका लागि आधुनिक प्रविधि र आवश्यक नीति” बिषयक उक्त बिचार गोष्ठीको जापानका लागि नेपाली राजदूत डा....

टोकियो– जापानी सम्राट् अकिहितो शुक्रबार अस्पताल भर्ना भएका छन् । मुटुको पाइपास सर्जरीका लागि उनी अस्पताल भर्ना भएका हुन् ।
७८ वर्षीय सम्राट् टोकियो शिक्षण अस्पताल भर्ना भएका हुन् । उनका साथमा महारानी पनि थिइन्...
टोकियो- हालै नेपाल वान टेलिभिजन च्यानलमार्फत प्रसारित उज्जु डार्लिङ कार्यक्रमको एक अन्तरवार्तामा एनआरएन जापानको कुनै पदमा नभएकी सम्झना थापाले आफुलाई एनआरएन जापानको सचिवकारुपमा प्रस्तुत गर्दै झूठो अभिब्यक्ति दिएको भन्दै एनआरएन जापानले एक बिज्ञप्तीमार्फत घोर...