रोचक

  • मन्त्रीले संसदमै खैनी थुकेको भिडियो भाइरल (भिडियोसहित)

    काठमाडौं – सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले खैनी खाएर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  सोमबार बैठक सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए । केसीले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए । आफ्नै दाहिने हातमा थुके । र आफू बस्ने कुर्सीको टेबुुलमुनी फ्याँके । सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरिएको र हालसालै सार्वजनिक यातायातबाट थुक्न समेत निषेध गरिएका बेला सरकारकै मन्त्रीबाट भएको यस्तो हर्कतले सामाजिक सञ्जाल र मिडियाहरुमा च...
  • एक ब्यक्तिलाई ५० भन्दा बढी युवतीको सेक्स प्रस्ताव !

    काठमाडौं – स्कटल्यान्डका एक ब्यक्तिलाई महिलाले सेक्स अफर गरेर हैरान पारेका छन । ४३ वर्षीय मोहम्मद अवदलाई अहिलेसम्म ५० भन्दा बढी युवतीले उनीसँग सेक्स गर्न चाहेको सन्देश पठाएका हुन ।  यसरी महिलाहरु उनीसँग सेक्स गर्न चाहानुको कारण छ, कृत्रिम लिंग । उनको कृत्रिम लिंगप्रति महिलाहरु मोहित भएका हुन। महिलाहरुले कृत्रिम लिंगको अनुभव लिन खोजेका हुन । ४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएपछि उनले हालसालै कृत्रिम लिंग राखेका हुन । जब उनीसँग कृत्रिम लिंग भएको हल्ला चल्यो, त्यसपछ...
  • मुसा भगाउन मन्त्रीपरिषदबाट दुई बिरालो नियुक्त !

    काठमाडौं – सरकारले मन्त्रीपरिषदबाट मुसा भगाउन बिरालालाई नियुक्त गरेको खबर सुन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर वेलायत सरकारले मुसा भगाउनका लागि दुई बिरालालाई नियुक्त गरेको खबर यथार्थ हो ।  बेलायतको मन्त्रीपरिषदले मुसाले दिएको दुखबाट मुक्त रहन दुई बिरालालाई नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएका छन् । यसअघि बेलायतको डाउनिङ स्ट्रिटस्थित मन्त्रिपरिषद कार्यालयमा मुसाले आतंक मच्चाएको छ । मुसालाई त्यहाबाट निर्मूल पार्नका लागि सरकारले इवी र असी नामक दुई बिरालोलाई नियुक्त बताएको छ । ...
  • धनगढी वसन्त टोलका लालितमानको बारीमा पच्चीस किलोको एउटै लौका

    धनगढी – तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो । केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताउनुभयो । स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोष्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका...
  • एउटा कुकुरको मूल्य ११ करोड, देख्नुभएको छ कहिले ?

    आयरल्याण्ड – आयरल्याण्डका प्रहरीले एउटा शिकारी कुकुर चोरीको घटनामा संलग्न भएको भन्दै चारजनालाई पक्रेको छ । चोरी भएको कुकुरको मूल्य १० लाख यूरो अर्थात ११ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ ।   आयरल्याण्डको टिपरेरी काउन्टी नजिकै गोल्डेन भन्ने ठाउँबाट रकेट नामको कुकुर आफ्ना प्रशिक्षकसँग भएकै बेला चोरी भएको थियो । प्रहरीले कुकुर सुरक्षित रुपमा भेटिएको जनाएको छ । निकै तीब्र गतिमा दौडन सक्ने शिकारी कुकुर भएकाले र राम्रो नश्लको भएकाले पनि रकेटलाई विशेष मानिएको छ । शिकारी कुकुरका जानकार फर्चुनले रकेटलाई ...
  • बासीभात खानुका फाईदाहरु

    काठमाडौं – प्रायजसो हामी बासीभात अरुलाई नखान सुझाव दिन्छौ र फाल्ने पनि गर्दछौं । तर यसले हाम्रो शरीरमा कति धेरै फाईदाहरु पुर्‍याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । एक अनुसन्धानबाट बासी भातले शरीरमा धेरै फाइदाहरु पुग्ने खुलेको छ जुन यसप्रकार छन् । १. बासीभात खाना चिसो हुने गर्दछ । यसैले बासी खानाले शरीरको तापक्रम कम हुन्छ । यसले शरीरलाई चिसो बनाइ राख्छ। २. बासी भात खानाले पेटसम्बन्धी समस्या पनि कम हुन्छ । ३. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फइदा गर्छ । ४. बासीभात...
  • इजिप्टमा सात हजार वर्ष पुरानो शहर भेटियो

    काठमाडौं – इजिप्टमा सात हजार वर्ष पुरानो शहर फेला परेको छ । उक्त पुरातत्वविदले फेला पारेका हुन् ।  नाइल नदीसँगै रहेको लक्सर शहरसँग जोडिएको क्षेत्रमा गरेको उत्खननको क्रममा विरातत्वविदले घर, फलामको हतियार, भाँडासहित १५ वटा ठूला पिरामिड फेला पारेका हुन् । लक्सर शहरको प्रशिद्ध सेती मन्दिरको नजिक यो पुरानो बस्ती भेटिएको बताईएको छ । बस्ती त्यो बेलाका प्रमुख अधिकारी तथा पिरामिड बनाउने व्यक्तिको हुन सक्ने पुरातत्वविदले बताएका छन् । प्राचिन इजिप्टको सुरुवाति चरणमा यो बस्तीमा मानिसको बसोबास रहेको अन...
  • सर्पहरुको भीडबाट यसरी बच्यो समुन्द्री गोही (भिडियोसहित)

    काठमाडौं – सामाजिक सञ्जालमा कुनै न कुनै बेला केहि चीज भाइरल भइरहेकै हुन्छ । परिस्थितिक प्रणाली अन्तर्गत एक जीवले अर्को जीवलाई आफ्नो आहारा बनाउदै आएका छन् ।  यस्तै एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा सर्पको आहाराबाट एउटा सामुन्द्रिक गोहीले आफ्नो ज्यान जोगाउन सफल भएको छ । समुन्द्रको मरुभुमीमा बसरहेको बेला आहार खोज्दै हिडेको गोहीलाई सर्पले आफ्नो आहारा बनाउन खोज्यो तर उसले निक्कै चलाखी पूर्वक आफनो ज्यान जोगाउन सफल भएका छन् । उसले धेरै सर्पहरुको भीडबाट बसेर भाग्न सफल भ...
  • खेल मैदानमै कट्टु तानिदिएपछि … (भिडियोसहित)

    काठमाडौं – सन् २०१८ मा रसियामा हुन लागेको विश्वकप छनोटका लागि अहिले छनौट खेल भईरहेका छन् । यसैबीच आइतवार राति भएको बोस्निया हर्ज गोभिना र ग्रिसबीचको खेल तनावपूर्ण रह्यो ।  समूह एच अन्तर्गतको ग्रिसको घरेलु मैदान काराइसकाकिस स्टेडियममा भएको खेलमा शुरुबाटै तनाव भएको थियो । पहिलो हाफको १० औं र १२ औं मिनेटमा बोस्नियाका एमिर स्पाहिक र कप्तान एडिन जेकोले एलो कार्ड पाएका थिए । त्यसपछि खेलको ३२ औं मिनेटमा ओरेस्टिस कामेइजिसको आत्मघाती गोलमा अग्रता लिएको बोस्नियाले खेलको इन्जुरी समयमो अन्तिम मिनेटमा गोल...
  • यी हुन, विश्वकै सबैभन्दा सेक्सी गणित शिक्षिका (फोटो र भिडियोसहित)

    काठमाडौँ – धेरैजसो विद्यार्थीलाई स्कुलमा सबैभन्दा धेरै लाग्ने विषय गणित पनि हो । बिद्यार्थीहरुले उनीहरुले गणित विषयमा आफूलाई निक्कै कमजोरी ठान्ने र फेल हुने गर्दछन् ।  सायद यही कारण हुन सक्छ बिद्यार्थीहरुले गणित विषयको शिक्षकलाई मन पराउँदैनन् । तर मिन्स्क, बेला रुसका विद्यार्थीहरुले भने गणित शिक्षिकालाई असाध्यै मन पराउँछन् । बिद्यार्थीहरुले यसरी मन पराउने शिक्षिका ओकान्सा नेभेसेलाया हुन् ।  उनी गणित पढाउन जाँदा निक्कै सेक्सी भएर जाने गर्दछिन्, जसका कारण विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित