शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

हैन ए, भारत ! सक्छौ भने चाइनासंग लड

अमेरिका, क्यानडा, अष्ट्रेलियाभन्दा बिकासमा अघि बढ

सँधै एउटा सार्बभौम सानो छिमेकीको घर भत्काउन अघि नबढ ! !!

 

संसार कहाँबाट कहां पुगिसक्यो हेर

तिम्रो आकार र जनसंख्या हेरेर आफ़्नो स्थितिको अध्ययन गर

सक्छौ भने चीनलाई रसियाझैं टुक्रयाएर देखाऊ र लड

यो सानो छिमेकीको घरमा आगो लगाउन अघि नबढ !!!

 

यदि अघि बढ्छौ नै भने

अंग्रेजलाई हराउने गोर्खालीका सन्ततीहरुले

हिटलर पनि डराउने गोर्खालीका सन्ततीहरुले

पुरानो इतिहास दोहोरयाउने छन् तिम्रो बिरुद्धमा !!!

 

तिम्रो दासत्वमा मुक्तिका खातिर साथ दिने गोर्खालीहरु

तिम्रै बिरुद्धमा एटम बम बनेर पडि्कनेछन्

लाग्छहोला क्षेप्याष्त्रले के के नै गर्छौ

गोर्खाली नभए पाकिस्तानकै लडाईमासमेत तिमी पछि पर्छौ !!!

 

याद गर, होस गर

छिमेकी टुक्र्याउन र लडाउन मरिहत्ते नगर !!!

 

 

 

तपाईको प्रतिक्रिया