Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024
धनकुटाः खाल्साछिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणना सुरु

धनकुटाः खाल्साछिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणना सुरु

धनकुटा – धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर...
बाजुराको फेडेदह गाउँपालिका–१  मा एमाले विजयी

बाजुराको फेडेदह गाउँपालिका–१ मा एमाले विजयी

बाजुरा – बाजुरा फेडेदह गाउँपालिका–१ मा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर रावत ६ सय ६१ मतका साथ विजयी हुनु भएको हो । यो गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै अग्रता छ । एमालेका...
दार्चुलाः लेकममा एमाले, मार्मामा माओवादी अघि

दार्चुलाः लेकममा एमाले, मार्मामा माओवादी अघि

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा मतगणना शुरु भएको छ । बिहीबार बिहानदेखि सुरु मतगणनामा लेकम गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध...
कांग्रेसले रोल्पाबाट खाता खोल्यो, सुकीदह-१ मा प्यानलै विजयी

कांग्रेसले रोल्पाबाट खाता खोल्यो, सुकीदह-१ मा प्यानलै विजयी

रोल्पा – रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी हुनुभए...
दाङको राप्ती–९ मा माओवादी  केन्द्रको प्यानल विजयी

दाङको राप्ती–९ मा माओवादी केन्द्रको प्यानल विजयी

दाङ  – दाङको राप्ती गाउँपालिका वडा नं ९ मा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा रिमबहादुर सुनारी मगर २०१ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको हो ।
दाङको राजपुर गाउँपालिकामा माओवादीको अग्रता

दाङको राजपुर गाउँपालिकामा माओवादीको अग्रता

दाङ –  दाङको राजपुर गाउँपालिकाको वडा नम्बर एकमा मत गणना भई रहेको छ । प्रारम्भीक मत परिणम अनुसार वडा नम्बर एकमा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी ...
भोजपुरः दोभानेको मतपेटीका ल्याउन समस्या

भोजपुरः दोभानेको मतपेटीका ल्याउन समस्या

भोजुपुर – भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको साविकको गाविस दोभानेबाट अझै पनि मतपेटीको केन्द्रमा पुग्न सकेको छैन । साल्पा सिलोछो गाउँपालिकाको चौकीडाँडा केन्द्रमा पुग्न झण्डै पाँ...
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका परणबहादुर चन्द विजयी हुनु भएको छ । उहाँ ४ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी ने...
संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको अग्रता

संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको अग्रता

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिकामा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले अहिलेसम्म ३८० मत पाएको छ । यस्तै नेपाली कांग्रेसले ३४६ र नेकपा माओवादी केन्द्रले २६ मत ...
उदयपुरका दुई नगरपालिकामा कांग्रेसको अग्रता

उदयपुरका दुई नगरपालिकामा कांग्रेसको अग्रता

उदयपुर – उदयुपुरको बेलका र चौदण्डी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बेलका नगरपालिकामा बिहान ३ बजेदेखि सुरु भएको मत गणनमा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ बा...
दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

दाङको दंगीशरण गाउँपालिकामा एमालेको अग्रता

दाङ  – दाङको दंगीशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ मा एमालेले ६६ मत ल्याएको छ भने नेपाली कांग्रेसले ५६ मत ल्याएको छ । माओवादी केन्द्रले ६१ मत ल्याएको छ...
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता

दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता

दाङ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो । गढवा ...
तेह्रथुमको छथरमा कांग्रेसको सुरुवाति अग्रता

तेह्रथुमको छथरमा कांग्रेसको सुरुवाति अग्रता

तेह्रथुम – तेह्रथुमको छथर गाँउपालिकामा बुधबार रातिदेखि नै मतगणना भइरहेको छ । अहिलेसम्मको गणनामा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले १ ...
बाजुराको गहुमुल गाँउपालिका–६ मा एमाले विजयी, ७ मतले कांग्रेस हार्‍यो

बाजुराको गहुमुल गाँउपालिका–६ मा एमाले विजयी, ७ मतले कांग्रेस हार्‍यो

बाजुरा – बाजुराको गहुमुल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार देवबहादुर रोकायाले २ सय ८३ मत ल्याउनुभएको हो । कांग्रेसबा...
इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने

इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने

इलाम – इलाममा मतगणना ढिलो सुरु हुने भएको छ । बिहीबार बिहान ७ बजेपछि सर्वदलीय बैठक बस्ने र बिहान १० बजेदेखि मतगणना गरिने जिल्ला निर्वाचन कार्यलय इलामका अधिकारी प्रेमकुमार काफ्लेले ज...
रोल्पाका चारवटा स्थानीय तहमा मतगणना हुँदै

रोल्पाका चारवटा स्थानीय तहमा मतगणना हुँदै

रोल्पा – रोल्पाका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । माडी, त्रिवेणी, रुन्चीगली गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीमा बुधबार राति र बिहीबार बिहानदेखि मतगणना सुरु भएको हो ।
प्यूठानको सरुमारानी गाउँपालिकामा मतगणना सुरु

प्यूठानको सरुमारानी गाउँपालिकामा मतगणना सुरु

प्यूठान– प्यूठानको सरुमारानी गाउँपालिकाको वडा नम्बर १ र ६ मा बुधबार रातीदेखि मतगणना सुरु भएको छ । बिहीबार विहानसम्म वडा नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । उसले १ सय ५९ म...
बर्दियामा मतगणना सुरु, माओवादी केन्द्रको सुरुवाती अग्रता

बर्दियामा मतगणना सुरु, माओवादी केन्द्रको सुरुवाती अग्रता

बर्दिया – बर्दियाका चार ओटा स्थानीय तहमा बुधबार रातिदेखि मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना स...
पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता

पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता

पाँचथर – पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएकोमा प्रारम्भीक नतिजा आउँदासम्म गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्म...
उदयपुरको चौदण्डी नरपालिकामा मतगणना सुरु

उदयपुरको चौदण्डी नरपालिकामा मतगणना सुरु

उदयपुर  – प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । चौदण्डी नरपालिकामा मतगणना सुरु भएको हो । १० वडा रहेको चौदण्डी नरपालिकामा सर्वदल...