शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
नयाँ मन्त्रालय अलपत्र

नयाँ मन्त्रालय अलपत्र

काठमाडौं- कार्यविभाजन नियमावलीको अभावमा सरकारले स्थापना गरेका दुई नयाँ मन्त्रालय कामविहीन छन् । नयाँ मन्त्रालय बनाइएको एक महिना बितिसके पनि सरकारले न कार्यविभाजन नियमावली पठाएको छ,...
वैद्यसँग फुटाउने हिम्मत छैन: दाहाल

वैद्यसँग फुटाउने हिम्मत छैन: दाहाल

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य समूहसँग पार्टी फुटाउने हिम्मत नभएको दाबी गरेका छन्। वैद्य समूहबाट नयाँ एकतावादी धार अलग्गिएको उनले बताएका छन्...
पैसा पाएपछि नुहाउन राजी भए राउटे

पैसा पाएपछि नुहाउन राजी भए राउटे

सल्यान - नुहाउने कुरा पहिलो पटक सुन्दा पाखापानी सल्यानका राउटेहरू झसंग भए । साबुन लगाई नुहाउनुपर्छ भन्ने त उनीहरूलाई नौलो नै लाग्यो । सरसफाइबारे चेतना जगाउन दोस्रो पटक आइतबार सल्या...
न्यायाधीश हत्याकाण्ड ‘सरी भन्दै गोली हाने’

न्यायाधीश हत्याकाण्ड ‘सरी भन्दै गोली हाने’

काठमाडौ- न्यायाधीश रणबहादुर बममाथि बिहीबार गोली प्रहार भएको दिन उनका सुरक्षाका लागि नेपाल प्रहरीका असई महेश चौधरी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । बंगलामुखी मन्दिरबाट र्फकंदै...
यसो गरे माओवादी फुट्दैन !

यसो गरे माओवादी फुट्दैन !

काठमाडौ- पार्टी एकताका लागि पद त्याग्न तयार रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले असन्तुष्ट उपाध्यक्ष मोहन वैद्यपक्षमा तरंग ल्याएको छ । यसबारे वैद्य शिविरभित्र दुईथरी...
थाई युवतीको चक्करमा पारस

थाई युवतीको चक्करमा पारस

काठमाडौं- पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीको गहिरो प्रेममा परेका छन् । तीन छोराछोरीका बाबु पारसले थाई प्रेमिकाकै कारण तीन महिनादेखि परिवारसितको सम्पर्कसमेत टुटाएका छन् । ...

‘दुलाहा भएर आएथे, मलामी बनेर फर्के’

काठमाडौं- चार वर्षअघि संविधानसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले बाग्लुङ-२ बाट जिते। त्यसबेलाको क्षण सम्झन्छन्, 'हजारौं जनताले घेरे, फेटा बाँधेर दुलाहाजस्...
२२ वर्षमा ६८७ मन्त्री (नामावलीसहित)

२२ वर्षमा ६८७ मन्त्री (नामावलीसहित)

काठमाडौ- प्रजातन्त्र पुन:स्थापनायताका २२ वर्षमा अधिकांश समय नेपाली राजनीति सत्ताको वरिपरि नै घुमिरह्यो । यस अवधिमा बनेका २० वटा सरकार केवल मन्त्री उत्पादन गर्ने कारखानाजस्ता बने । ...
संविधान नबनाई फिर्नुपर्दा सभासदहरू रोए

संविधान नबनाई फिर्नुपर्दा सभासदहरू रोए

काठमाडौ- विघटित संविधानसभाका सदस्यहरू संविधान नबनाई त्यसै र्फकनुपर्दा बिहीबार राज्य व्यवस्था समितिमा भावविह्वल मात्र भएनन्, उनीहरूबीच रुवाबासी नै चल्यो । सचिवालयका कर्मचारीले आफ्नो...

‘बाबु…मलाई र रणबहादुरलाई गोली लाग्यो’

बाबु, मलाई र रणबहादुरलाई गोली लाग्यो। खै कसले हान्यो थाहा छैन,' एक्कासी हाँस्य कलाकार दिपकराज गिरीलाई बिहीबार ११:१५ मा बुबा राम गिरीको फोन आयो ।  हिजो बेलुका सर्वोच्चका न्यायाधीश र...