शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
हामी नै नेता

हामी नै नेता

 आहा हामी सबैका चिल्ला गालाजनताको करको निकालेर छालाकोही सजिएका छौं टाईसुटमाकोही दौरासुरुवाल र कालो बुटमा !!! हामी सबैका हँसिला अनुहारजन्ता रुदैछन् मागे...
याद गर, होस गर !

याद गर, होस गर !

हैन ए, भारत ! सक्छौ भने चाइनासंग लडअमेरिका, क्यानडा, अष्ट्रेलियाभन्दा बिकासमा अघि बढसँधै एउटा सार्बभौम सानो छिमेकीको घर भत्काउन अघि नबढ ! !! संसार कहाँबाट कहां...
My Beloved SALYAN

My Beloved SALYAN

A place endowed with natural beauty and laid down on the lap of the hilly region of the Mid-western of the country. Boundary reached at the east at the Rolpa and at the Surkhet...
मेरो त देशै हरायो

मेरो त देशै हरायो

७ साले आन्दोलनले राणा शासन हरायो, ४६ सालको आन्दोलनले दरबार डरायो ५२ मा एकथरिको आन्दोलनले शान्ति हरायो ६२, ६३ पछि शान्ति आयो, राम्रो भो दरबारै हरायो !!!समय बित्दै जाँदा अहिले...
साहित्य महासङ्घ मलेशियामा नयाँ नेतृत्व

साहित्य महासङ्घ मलेशियामा नयाँ नेतृत्व

टोकियो -  नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा गठन भएको छ ।साहित्य महासङ्घ...

सबैले चिनिएको मान्छे त्यो

न पढन जान्थ्योन पढाउन जान्थ्योन कमाउन जान्थ्योन हलो समाउन जान्थ्योकहिले यताको गाउँकहिले उताको ठाउँहल्लरी मार्दै रमाउन जान्थ्योसुको न कमाउदा पनिदुई च...
संस्कृतिकर्मी राईसँग साहित्य समाज ब्रुनाईको भेटघाट

संस्कृतिकर्मी राईसँग साहित्य समाज ब्रुनाईको भेटघाट

ब्रुनाई - ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राईसँग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक कार्यक्रमको आयोजना गरी भेटघाट सम्पन्न गर्‍यो ।लामो समयदेखि साहित्य, संगीत र ल...

मेरो शहर कति झल्ला छ

यहाँ, खसिको मासु पाईन्छ भन्ने ठाउमा बुढी बाख्री काटिन्छ भागवानको घरमा नयाँ जुता पुरानो जुता सँग साटिन्छ हरेक दिन नयाँ कुराको हल्ला छ तपाईंलाई के थाहा मेरो शहर कति झल्ला छ !...
साहित्य समाजको साहित्यिक यात्रा सम्पन्न (फोटो फिचरसहित)

साहित्य समाजको साहित्यिक यात्रा सम्पन्न (फोटो फिचरसहित)

ब्रुनाई - प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गर्‍यो ।१२ मार्चका दिन विहानको ६ बजे सेरियाबाट शुरु भएको साहि...

‘स्रष्टा चैत्र ३०’ मा न्यौपाने

काठमाडौँ– लोकतान्त्रिक आन्दोलनमा सम्लग्न युवा स्रष्टाहरुको संस्था ‘स्रष्टा चैत्र ३०’ को अध्यक्षमा कवि मनोज न्यौपाने चयन हुनुभएको छ । संस्थाको भएको विस्तारित बैठकले निवर्तमान महासच...