Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024
टोकियोमा ’१४ औं नेपाल फेस्टिबल’ हुने

टोकियोमा ’१४ औं नेपाल फेस्टिबल’ हुने

टोकियो - टोकियोमा १४ औं नेपाल फेस्टिबल-२०२४ आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाली राजदूतावास टोकियोको आयोजना तथा विभिन्न संघसंस्थाहरुको ...
हवाई सुरक्षा : कैँची हराएपछि जापानमा दर्जनौँ उडान रद्द

हवाई सुरक्षा : कैँची हराएपछि जापानमा दर्जनौँ उडान रद्द

टोकियो - सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि शनिबार ह...
जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

समाचार सुन्नुहोस :  https://youtu.be/y0w_jFPhiaU काठमाडौँ - जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले सेप्टेम्बरमा २७ नयाँ नेता चयन गर्ने तथा नयाँ प्रधानमन्त्री नियुक्त ग...
जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

टोकियो - नेपाली महिलाहरूको प्रमुख चाडको रूपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा ‘तीज फेस्टिवल फोटो प्रतियोगिता’ आयोजना गरिएको छ । जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा स...
चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’को तयारी तीव्र, सरोकारवालाबीचको छलफलले थप उत्साह

चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’को तयारी तीव्र, सरोकारवालाबीचको छलफलले थप उत्साह

टोकियो - नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवा क्षेत्रमा हुने ‘प्रथम माचुदो नेपाल फेष्टिवल’ २०२४ को तयारी तीव्र पारिएको छ । आगामी सेप्टेम्बर २२ तारिख आइतबार चिवाको माचुदो शह...
नेपाल आइडल विजेता रवि ओड जेआरएफका ब्राण्ड एम्बेसडर

नेपाल आइडल विजेता रवि ओड जेआरएफका ब्राण्ड एम्बेसडर

टोकियो - जापान रेमिट फाईनान्स (जेआरेफ) ले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलका विजेता रवि ओडलाई ब्राण्ड एम्बेसडरमा नियुक्ति गरेको छ । रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका...
खुम्चिएको जापानको अर्थतन्त्र फेरि वृद्धितिर

खुम्चिएको जापानको अर्थतन्त्र फेरि वृद्धितिर

टोकियो - जापानको अर्थतन्त्रमा सुधार देखिएको छ । वर्षको सुरुमा खुम्चिएको अर्थतन्त्र उपभोक्ता खपतमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा वार्षिक ३ दशमलव १ प्रतिशतले बढेको छ । योसँगै ...
आकर्षक गन्तव्य बन्दै जापान, अस्ट्रेलियातर्फ घट्यो

आकर्षक गन्तव्य बन्दै जापान, अस्ट्रेलियातर्फ घट्यो

काठमाडौं - पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको संख्या तीन सय प्रतिशतले बढेको छ । एक दशकअघि...
समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

टोकियो - जापानलाई कर्मथलो बनाउँदै आएका गायक सर्जक समुन्द्रराज पौडेलको नयाँ तीज गीत ‘लाई माया...’ सार्वजनिक भएको छ । गायिका पूर्णकला बिसी र ज्वाला घिमिरेले स्वरमा साथ दिएको गीत समुन...
गायिका निशाले ल्याईन् जापानबाट सन्देशमुलक तीज गीत ‘लाहुर…’ (भिडिओसहित)

गायिका निशाले ल्याईन् जापानबाट सन्देशमुलक तीज गीत ‘लाहुर…’ (भिडिओसहित)

टोकियो - जापानबाटै फेरि अर्को तीज गीत 'लाहुर' बजारमा आएको छ । सर्जक तथा गायिका निशा क्षेत्री 'निशाना' ले 'लाहुर' बजारमा ल्याएकी हुन् । उनलाई जापानबाटै गायकद्वय युवराज आचार्य र सूर्...
जापानमा ‘शक्तिशाली’ आँधी : सयौं उडान रद्द, हजारौं घर विद्युतविहीन

जापानमा ‘शक्तिशाली’ आँधी : सयौं उडान रद्द, हजारौं घर विद्युतविहीन

टोकियो - जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार ह...
गोकुलले निकाले जापानबाट अर्को तीज गीत ‘रेल गुडे बटौली…’ (भिडिओसहित)

गोकुलले निकाले जापानबाट अर्को तीज गीत ‘रेल गुडे बटौली…’ (भिडिओसहित)

टोकियो - तीजको माहौलले घरदेशदेखि परदेशसम्म तातिरहेका बेला जापानबाट अर्को तीज गीत सार्वजनिक भएको छ । जापानलाई कर्मथलो बनाउँदै आएका गायक गोकुल सापकोटाको तीजको कोसेली 'रेल गुडे बटौल...
टोकियोमा करुवा कोइवा रेष्टुरेन्ट सञ्चालनमा

टोकियोमा करुवा कोइवा रेष्टुरेन्ट सञ्चालनमा

टोकियो - टोकियोको यदोगावा सिटीमा पर्ने कोइवामा नेपाली युवाहरुको समुहले स्वादिष्ट एवं टिपिकल नेपाली भोजन पस्कने उद्देश्यले करुवा कोइवा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । ...
सेप्टेम्बरपछि जापानमा नयाँ प्रधानमन्त्री, फुमियो किशिदाले राजीनामा गर्दै

सेप्टेम्बरपछि जापानमा नयाँ प्रधानमन्त्री, फुमियो किशिदाले राजीनामा गर्दै

समाचार सुन्नुहोस :  https://youtu.be/14iR1Jf6HIc काठमाडौँ - जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा राजीनामा दिने निर्णय गरेका छन्। प्रधानमन्त्री किशिदाले आग...
[नियात्रा] ब्रुकलिन ब्रिज र ह्वाइट हाउस हेर्ने सपना

[नियात्रा] ब्रुकलिन ब्रिज र ह्वाइट हाउस हेर्ने सपना

हरेक वर्ष झैँ यसपालि पनि अलिकति चाँडै गर्मीको छुट्टी मिलाएर म अमेरिकाको ५ हप्ते भ्रमणमा निस्किएँ । अमेरिका जाने सजिलो र छिटो बाटो पच्छ्याउँदै म अमेरिकन एअर लाइन्सको डाइरेक्ट फ्लाइट...
मोना जापानको साधारणसभा तथा दोस्रो क्षेत्रीय भेला नागोयामा हुने 

मोना जापानको साधारणसभा तथा दोस्रो क्षेत्रीय भेला नागोयामा हुने 

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको साधारणसभा तथा दोस्रो क्षेत्रीय भेला नागोयामा हुने भएको छ । साधारणसभा तथा क्षेत्रीय भेला आउँदो सेप्टेम्बर ८ तारिखका दिन हुने तय भ...
जापानका प्रधानमन्त्री किशिदाले गरे विदेश भ्रमण रद्द

जापानका प्रधानमन्त्री किशिदाले गरे विदेश भ्रमण रद्द

टोकियो - जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन् । जापानको...
हिरोशिमा हमलामा बाँचेकी ‘सेत्सुको’ जो शान्तिका निम्ति आवाज उठाइरहेकी छन्

हिरोशिमा हमलामा बाँचेकी ‘सेत्सुको’ जो शान्तिका निम्ति आवाज उठाइरहेकी छन्

टोकियो - सेत्सुको थर्लो १३ वर्षकी थिइन् जब मानव वस्तीमाथि खसालिएको पहिलो परमाणु बम विस्फोटन भएको थियो । उनी त्यसबाट बाँचिन् र त्यसयता ६ दशकभन्दा धेरै समयदेखि उनी परमाणु अस्त्रहरू व...
‘माइतीको इज्जत…’ ल्याएर आइन् गायिका ज्ञानसरा जुग्जाली (भिडियोसहित)

‘माइतीको इज्जत…’ ल्याएर आइन् गायिका ज्ञानसरा जुग्जाली (भिडियोसहित)

‘माइतीको इज्जत जाला भनेर..., बसेकी छु बाबा घर धानेर...’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा पीडा सुनाउँदै छिन्, सर्जक तथा गायिका ज्ञानसरा जुग्जाली (छन्त्याल) । टोकियो - ज्ञानसरा...
सुरेन्द्रको ‘बबाल माया बबाल…’मा केकीले मर्काइन् कम्मर (भिडियोसहित)

सुरेन्द्रको ‘बबाल माया बबाल…’मा केकीले मर्काइन् कम्मर (भिडियोसहित)

टोकियो - हरितालिका तीज नजिकिँदै गर्दा तीज केन्द्रित भाकाहरू धमाधम बजारमा आउन थालेका छन् । नयाँ गीतहरूले आम मानिसको ध्यान खिचिरहेका बेला अर्को मौलिक गीत सार्वजनिक भएको छ । जापानमा ...