सोमबार, मंसिर २६, २०६८
विराटनगर- एकीकृत नेकपा माओवादीका प्रवक्ता एवं शिक्षामन्त्री दिनानाथ शर्माले वर्तमान सरकारले नै राष्ट्रिय सहमतिको आकार लिने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग...
सोमबार, मंसिर २६, २०६८
पर्वत- पर्वतको आर्थर गाविसमा आमा र छोरा मिलेर बाबुको हत्या गरेका छन् ।
पर्वतको आर्थर डाडाँखर्क गाविस ८ का ५५ वर्षीय कृष्णबहादुर सुनारको तीन छोरा र श्रीमतीको कुटपिटबाट हत्या भएको ...
सोमबार, मंसिर २६, २०६८
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी अवस्थामा गणितमा सँधै सय नम्बर आउने गरे पनि राजनीतिमा गाह्रो हुने अनुभव गरेको बताएका छन् ।
बीबीसी साझा सवाललाई अन्तर्वार्ता...
सोमबार, मंसिर २६, २०६८
काठमाडौं– संस्थापन र नेता शेरबहादुर देउवाबीच तीब्र अन्तर्संघर्ष भइरहेकाबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक नगरकोटको भ्याली भ्यू रिसोर्टमामा सुरु भएको छ ।
...
सोमबार, मंसिर २६, २०६८
धरान (सुनसरी)– संघीय लिम्बूवान राज्य परिषदले आइतबारदेखि पूर्वका नौ जिल्लामा गरेको अनिश्चितकालीन बन्दले जनजीवन प्रभावित भएको छ ।
सरकारले गठन गरेको राज्य पुनर्संरचना आयोगमा आफ्नो सं...
सोमबार, मंसिर २६, २०६८
&n...
सोमबार, मंसिर २६, २०६८
काठमाडौं– चार वर्षसम्म पनि संविधान नबनाएको रिस सभासदमाथि पोखिनेक्रम जारी छ ।
राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले कुटाइ खाएको एक साता नपुग्दै अर्का सभासद् एवं संविधानभाको शा...
आइतबार, मंसिर २५, २०६८
टोकियो (जापान)– जापानको परराष्ट्र मन्त्रालयले क्रोएसियाका लागि जापानी राजदूतलाई फिर्ता बोलाएको छ ।
दूतावासकी २० वर्षीया युवतीलाई कारमा जबरजस्ती गर्न खोजेको आरोपमा क्रोएसियाका लागि...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं– सपथ लिएलगत्तै बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्भित्र विपक्षीको भूमिकामा रहेका सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जेपी गुप्ताले आफ्ना कार्...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- एकजना मन्त्रीले नसोची बोल्दा त्यसको असर कति पर्छ भन्ने सोमबार बिहानदेखि देखा परेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्ने सा...
आइतबार, मंसिर २५, २०६८
पोखरा (कास्की)- विगत ४१ वर्षदेखि नेपालमा कार्यरत जापानी स्वयम्सेवकको अथक प्रयास जारी छ, नेपालीलाई सरसफाइ र जीवनज्ञापन गर्ने प्रविधि सिकाउन ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको २४ घन्टा नपुग्दै पुनःपेट्रोल तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य बढ्ने बताउनुभएको छ ।
...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- कानुन तथा न्यायमन्त्री वृजेशकुमार गुप्ताले न्यायाधीश बन्न कानुन व्यवसायीले आफूकहाँ १० देखि २० लाख रुपैयाँ ल्याउने गरेको खुलासा गरेपछि न्याय क्षेत्रमा नयाँ तरंग पैदा भएको ...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- नेकपा एमालेका सभासद् एवं उद्योगपति विनोद चौधरी र ताररहित इन्टरनेट सेवाका सुरुआतकर्ता महाबीर पुनले सक्रियता देखाएका छन् ।
उनीहरुले नवलपरासीको दुर्गम गाउँ अर्खला र बुलिङटा...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- एमालेमा 'पाँच नेता'को अवधारणा विकास भएको छ ।
पार्टी यस्तो अवधारणा विकास भएपछि अध्यक्ष झलनाथ खनाललाई पार्टी मिलाएर लैजान निकै मिहेनत गर्नुपर्ने भएको छ । पाँच नेताको अवधार...
आइतबार, मंसिर २५, २०६८
इटहरी- राज्य पुर्नसंरचना आयोगमा आफ्नो दलको प्रतिनिधित्व नभएको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषदले पूर्वका ९ जिल्लामा बन्द आहृवान गरेको छ ।
सरकारले पूर्व सहमति विपरीत राज्य पुर्नसं...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- संवैधानिक समितिको बैठकमा राज्यका मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल भएको छ । संविधानसभाले संविधान लेखनको कार्यतालिका पारित गरेपछि पहिलोपटक...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- ममिता पाइजाले सोचेकी पनि थिइनन् सायद म पनि कुनै दिन करोडपति बन्छु ।
तर पोखराकी १९ वर्षे पाइजा शनिबार अचानक करोडपति भइन् । जन्मदिनको अवसर पारेर दाजुलाई किनिदिएको १५० सीसी...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- एमाले नेता केपी शर्मा ओलीले कांग्रेस सभापति सुशील कोइराला र माओवादी उपाध्यक्ष मोहन वैद्य 'किरण'लाई सभासद् बन्न आग्रह गरेका छन् ।
'कांग्रेस सभापति सुशील कोइराला पनि बाहिर...
आइतबार, मंसिर २५, २०६८
काठमाडौं- चीनले पनि प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणमा द्विपक्षीय लगानी प्रबर्द्धन तथा संरक्षण (बिपा) सम्झौता गर्न प्रस्ताव गरेको छ ।
जियाबाओको डिसेम्बर १० देखि हुने तीन दि...