Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एमालेमा ‘पाँच नेता’को अवधारणा विकास भएको छ ।
पार्टी यस्तो अवधारणा विकास भएपछि अध्यक्ष झलनाथ खनाललाई पार्टी मिलाएर लैजान निकै मिहेनत गर्नुपर्ने भएको छ । पाँच नेताको अवधारणाका कारण खनालले पार्टीभित्र कार्य विभाजन, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र केन्द्रीय सदस्य मनोनयनमा ढिलाइ गरेका छन् ।
यसअघि तीन नेताको अवधारणा थियो । जसमा अध्यक्ष खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली थिए ।
वामदेव गौतम र ईश्वर पोखरेलले पार्टीमा भूमिका बढाउँदै गएपछि एमालेमा ‘पाँच नेता’को अवधारणा ल्याइएको स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया