बुधबार, जेठ १९, २०७८
काठमाडौं - चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ ।
अ...
बुधबार, जेठ १९, २०७८
काठमाडौं - कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटीरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडी आएको छ । काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप...
मंगलबार, जेठ १८, २०७८
काठमाडौं - चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।
राष्ट्रपति विद्या...
मंगलबार, जेठ १८, २०७८
काठमाडौं - चीनले नेपाललाई अनुदान दिएको १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै भित्रिएको छ । चीनले घोषणा गरेका मध्ये केही हजार थान सिलिन्डर हवाई मार्ग हुँदै आइसकेका छन् ।
अ...
मंगलबार, जेठ १८, २०७८
काठमाडौं - कोरोना भाइरस सङ्क्रमणका कारण त्रिभुवन विश्वविद्यालयमा कार्यरत २३ जना प्राध्यापक र कर्मचारीको ज्यान गएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद...
सोमबार, जेठ १७, २०७८
काठमाडौं - नेपालको कोरोना संक्रमणको दोस्रो लहरले सबै भन्दा बढी संक्रिय उमेर समूहकालाई नै आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा थपिएका कुल पिसिआर विधिबाट गरिएको परीक्षणको संक्रमण पुष्...
सोमबार, जेठ १७, २०७८
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४७६२ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा ४१७८ जना र एन्टिजेनमा ५८४ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ...
आइतबार, जेठ १६, २०७८
काठमाडौं - पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजे...
आइतबार, जेठ १६, २०७८
टोकियो - जापानमा फाइजरको कोरोनाभाइरसविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि...
आइतबार, जेठ १६, २०७८
काठमाडौं - भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् ।
भियतन...
शनिबार, जेठ १५, २०७८
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका ला...
शनिबार, जेठ १५, २०७८
काठमाडौं - कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको भारतमा सक्रिय संक्रमितको संख्या २२ लाखमा झरेको छ । गएको २४ घण्टामा २ लाख ८४ लाख मानिस निको भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको...
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं - पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सातजना कोरोना सङ्क्रमितको ज्यान गएको छ...
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् ।
उनले विश्व...
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६९५१ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र पिसिआर परीक्षणमा ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स...
शुक्रबार, जेठ १४, २०७८
नयाँदिल्ली - कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा एक लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा क...
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं - चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने भएको छ । ३० तारिखमा तिब्बतबाट नेपाल आउन लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानका...
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न माग गरेको छ । बिहीबार राती भेरी अस्पतालमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको ...
शुक्रबार, जेठ १४, २०७८
कोभिड-१९ संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।
काठमाडौँ - भेरी अस्पतालका चिकित्सकमाथि बिहीबार राति आक्रमण गरेको आरोपम...
बिहिबार, जेठ १३, २०७८
काठमाडौं - २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसी...