Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र एमाले मिलेर गठन भएका विगतका सरकारहरूले उल्लेख्य रूपमा राम्रो काम गरेको दाबी गरेका छन्। उनले विगतमा कांग्रेस–एमालेको नौ महिना र एक वर्षको सहकार्यले गर्व गर्न लायक परिणाम दिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तमान सरकारले पनि नागरिकको अपेक्षा पूरा गर्नेखालका महत्त्वपूर्ण काम गर्नुपर्ने आवश्यकता औँल्याए।

कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै  थापाले तीन वर्षभित्र जनताका लागि प्रभावकारी काम गरेर विगतका सरकारहरूझैं उदाहरणीय भूमिका निभाउनुपर्ने बताए।

थापाले कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारको उदाहरण दिँदै, संसद्का दुई ठूला दलहरूको साझेदारीले नागरिकलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया