Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
सुरु भयो कोरोनाको सुनामीः एक सातामा १ करोड २१ लाखभन्दा बढीमा संक्रमण

सुरु भयो कोरोनाको सुनामीः एक सातामा १ करोड २१ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ - पछिल्लो साता विश्वमा प्रत्येक दिन औषतमा करिव साढे १७ लाख जना कोरोना संक्रमित थपिदै आएको वर्ल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ । कोरोनाको डेल्टा र ओमिक्रोन भरियन्टका कारण...
वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?

वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन्। स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्...
फ्रान्समा भेटिएको नयाँ भेरिएन्टको जोखिम छैन : डब्लूएचओ

फ्रान्समा भेटिएको नयाँ भेरिएन्टको जोखिम छैन : डब्लूएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य ...
एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित

एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित

काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ। योसँगै विश्वभर हालसम्म ...
खोपको अतिरिक्त डोज कार्यक्रम स्थगित

खोपको अतिरिक्त डोज कार्यक्रम स्थगित

काठमाडौं - प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्द...
ब्राह्मणका लागि किन वर्जित प्याज र लसुन ?

ब्राह्मणका लागि किन वर्जित प्याज र लसुन ?

काठमाडौं - केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद...
नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

काठमाडौं - नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो...
दिल्लीमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका

दिल्लीमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका

काठमाडौं- भारतको राजधानी दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोरोनाका संक्रमितहरु तीव्र गतिमा बढिरहेको बताएका छन्। पछिल्लो समय दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गति...
मेस्सीसहित पीएसजीका चार खेलाडी काेभिड संक्रमित

मेस्सीसहित पीएसजीका चार खेलाडी काेभिड संक्रमित

काठमाडौँ - स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका ...
ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै : अध्ययन

ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै : अध्ययन

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले ग...
विदेशमा ८८ प्रतिशत नेपालीले काेभिडविरुद्धकाे खोपको पूर्ण डोज लगाए

विदेशमा ८८ प्रतिशत नेपालीले काेभिडविरुद्धकाे खोपको पूर्ण डोज लगाए

काठमाडौँ - नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसाेबास गर्दै आएका ...
विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइँदै

विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौँ – डोटी जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहक...
चिकित्साशास्त्रका विद्यार्थीले नेपालमै पढ्न पाउने

चिकित्साशास्त्रका विद्यार्थीले नेपालमै पढ्न पाउने

काठमाडौं - कोरोनाभाइरसको महामारीका कारण अध्ययनरत देशमा फर्किन नपाएका चिकित्सा शिक्षाको स्नातक तहका विद्यार्थीले नेपालमै पढाइ पूरा गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले चीन ल...
कोभिड महामारीबाट दुई वर्षमा ५४ लाख मानिसको मृत्यु

कोभिड महामारीबाट दुई वर्षमा ५४ लाख मानिसको मृत्यु

काठमाडौं - मानिसमा कोभिड १९ को संक्रमण पहिचान भएकोे आज दुई वर्ष पूरा भएको छ । सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहान सहरमा पहिलोपटक कोभिड संक्रमण पुष्टि भएको थियो । चीनबाट सु...
किन हुन्छ क्याप्सुलको रंग दुईथरी ?

किन हुन्छ क्याप्सुलको रंग दुईथरी ?

काठमाडौं - हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । ठूलो भाग क्याप्सुलको कन्टेनर हो भने सानो भाग चाहिँ क्याप हो...
आहा ! जापानमा वनस्पतिबाट बनेको मासु

आहा ! जापानमा वनस्पतिबाट बनेको मासु

टोकियो - विश्वमा हालको मासु उपभोगको तथ्याकं हेर्ने हो भने निक्कै उच्च छ । मासुको मागमा वृद्धिले विश्वभरी मासुको व्यवसाय त बढाएको छ । तर यसले विश्वव्यापी वातावरणमा असर पनि गरिरहेको ...
उडिरहेको विमानमा कोरोना पुष्टि भएपछि…

उडिरहेको विमानमा कोरोना पुष्टि भएपछि…

काठमाडौं - एक अमेरिकी स्कूल शिक्षिका उडिरहेको विमानमा कोरोना पोजेटिभ भएपछि विमानको शौचालयमा सेल्फ-आइसोलेसनमा बसेकी छन् । डिसेम्बर २० मा मारिसा फोटियो शिकागोबाट आइसल्याण्डको रेक...
ध्यान गरौँ पूर्ण स्वस्थ बनौँ

ध्यान गरौँ पूर्ण स्वस्थ बनौँ

टोकियो - शरीरको शक्तिमा हामीले ध्यान दिने गरेको भएपनि मन वा दिमाग बलियो बनाउने विषयमा हामीले प्रायः ध्यान दिइरहेका हुँदैनौं । शारीरिक शक्तिले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउँ...
ओमिक्रोन र डेल्टा भेरियन्टको सुनामी आउँदै : डब्ल्युएचओ

ओमिक्रोन र डेल्टा भेरियन्टको सुनामी आउँदै : डब्ल्युएचओ

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोरोनाका न...
ल्याबले सयौँलाई कोरोनाको गलत रिपोर्ट दिएपछि…

ल्याबले सयौँलाई कोरोनाको गलत रिपोर्ट दिएपछि…

काठमाडौं - अष्ट्रेलियाको सिडनीस्थित एक स्वास्थ प्रयोगशालाले सो क्षेत्रमा संक्रमितको संख्या बढिरहेका बेला सयौं स्वास्थ व्यक्तिहरुलाई समेत कोभिड-१९ पोजिटिभ रिपोर्ट थम्याइएको गल्ती स्...