Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025
विश्वकप छनोट : अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित

विश्वकप छनोट : अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित

काठमाडौं - अस्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तरगत अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाली ...
६ मिनेट मै नेपाल विरुद्ध अस्ट्रेलियाको गोल

६ मिनेट मै नेपाल विरुद्ध अस्ट्रेलियाको गोल

काठमाडौं - फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली शुरुवातमै पछि परेको छ । खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म...
साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

काठमाडौं - भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली यू-१५ टिम आज त्यसतर्फ प्रस्थान गरेको छ । आज भुटान प्रस्थान गरेको नेपाली टोलीलाई शुक्रबार नै अ...
दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टमा भारत विजयी

दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टमा भारत विजयी

काठमाडौँ -  भारतले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टमा जित हासिल गरेको छ । टेस्टको पाँचौ दिन ३९५ रन पछाएको दक्षिण अफ्रीका १९१ रनमा अल आउट भएपछि खेल भारतले २०३ रनले जितेको हो । आ...
अन्तिम मिनेटको पेनाल्टीसँगै लिभरपुलको नाटकीय जित

अन्तिम मिनेटको पेनाल्टीसँगै लिभरपुलको नाटकीय जित

काठमाडौं - जेम्स मिल्नरको इन्जुरी टाइमको पेनाल्टी गोलसँगै लिभरपुलले लेस्टरमाथि नाटकीय जित हात पारेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ । बेन्डन रोजर्सको टिम लिभरपुर...
ला लिगामा मड्रिड र लिग वानमा पीएसजी प्रतिस्पर्धामा उत्रँदै

ला लिगामा मड्रिड र लिग वानमा पीएसजी प्रतिस्पर्धामा उत्रँदै

काठमाडाैं - स्पेनिस ला लिगा फुटबलमा शनिबार रियल मड्रिड र ग्रानडाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार आजराति ७ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ । यस्तै फ्रोन्च लिग वानमा आज ...
विश्वकप छनोटमा अस्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिम घोषणा

विश्वकप छनोटमा अस्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिम घोषणा

काठमाडाैं - फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ । प्रशिक्षक योहान कालिनले घोषणा ...
रोनाल्डोको युभेन्ट्स र नेमारको पीएसजी प्रतिस्पर्धामा

रोनाल्डोको युभेन्ट्स र नेमारको पीएसजी प्रतिस्पर्धामा

काठमाडाैं - इटालिएन सिरि एमा शनिबार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्सले स्पाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ । यसैबीच ...
नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

काठमाडाैं - नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा उनी आफ्ना प्रतिस्पर्धी विनयराज पाण्डेलाई पराजित गर्दै विजयी भए...
कमल थापालाई आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि

कमल थापालाई आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि

काठमाडौं - पोखरमा भएको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन् । उनले ५५ वर्ष उमेर समूहको एकल प्रतिस्पर्धामा भारतीय खेलाडी सञ्जय कुमारलाई ६-३ र ६-२ को सोझो ...
नेपाली अम्पायरले अब मलेसियामा क्रिकेट खेलाउन पाउने

नेपाली अम्पायरले अब मलेसियामा क्रिकेट खेलाउन पाउने

काठमाडाैं - मलेसियामा हुने घरेलु क्रिकेट प्रतिष्पर्धा अब नेपाली अम्पायर र स्कोररले सञ्चालन गर्न पाउने छन् । मलेसिया र नेपालका अम्पायर र स्कोररहरुका प्रतिनिधि संघबीच हालै भएको दुईपक...
फिफा अवार्डमा नेपालको तीन भोट क-कसले पाए ?

फिफा अवार्डमा नेपालको तीन भोट क-कसले पाए ?

काठमाडाैं - बार्सिलोनाका फरवार्ड लिओनल मेसीले ‘द वेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन् । मेसीले फिफा अवार्ड जितेको यो छैटौं पटक हो । मेसीले विश्वभरबाट आएको भोटको आधारमा युभेन्ट्सका ...
रोनाल्डो भन्छन्- सबै कुरा गर्न सकिदैन, मिहिनेत गर्न सकिन्छ

रोनाल्डो भन्छन्- सबै कुरा गर्न सकिदैन, मिहिनेत गर्न सकिन्छ

काठमाडाैं - फिफाको सन् २०१९ को बेस्ट खेलाडीको अवार्ड लियोनेल मेसीले जितेका छन् । मेसीले लिभरपुलबाट खेल्ने नेदरल्याण्डसका डिफेन्डर भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस ...
दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने

दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने

काठमाडौं - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) कार्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीएपीएल कार्...
घरेलु मैदानमा नेपाली टोलीको लज्जास्पद हार, भुटानसँग ३-० ले पराजित 

घरेलु मैदानमा नेपाली टोलीको लज्जास्पद हार, भुटानसँग ३-० ले पराजित 

काठमाडौं - यु-१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोली भुटानसँग पराजित भएको छ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खे...
साफ यू-१८ फुटबल : मनिषको गोलसँगै नेपाल बराबरीमा रोकियो

साफ यू-१८ फुटबल : मनिषको गोलसँगै नेपाल बराबरीमा रोकियो

काठमाडाैं - साफ यू-१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । हलचोक स्थित सशस्त्र प्रहरी कार्यालको मैदानमा भएको उद्घाटन खेलम...
मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि…

मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि…

काठमाडाैं - खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् ।...
यू-१८ साफ फुटबल खेल्ने नेपाली टोलीको घोषणा, कोे-को परे ?

यू-१८ साफ फुटबल खेल्ने नेपाली टोलीको घोषणा, कोे-को परे ?

काठमाडौं - आगामी शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुने यू-१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले अन्तिम टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्...
पितालाई सम्झिएर धुरुधुरु रोए रोनाल्डो [भिडियो]

पितालाई सम्झिएर धुरुधुरु रोए रोनाल्डो [भिडियो]

काठमाडाैं - क्रिस्टियानो रोनाल्डो आफ्ना दिवंगत पितालाई सम्झिएर टेलिभिजन कार्यक्रममै धुरुधुरु रोएका छन् । पोर्चुगलका रोनाल्डो विश्वका स्टार फुटबलर हुन् । उनी हाल युभेन्ट्सबाट व्यावस...
१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी

१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी

काठमाडाैं - १६ वर्षीय स्टार अंशु फातिको शुरुवाती गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५-२ गोल अन्त...