भारतको ७६औँ गणतन्त्र दिवसमा परराष्ट्रमन्त्रीको शुभकामना संदेश
समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भारतीय जनता र सरकारको निरन्तर प्रगति र समृद्धिको कामना गरेकी छन्।
मन्त्री राणाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत बधाई सन्देश पठाउँदै दुवै देशबीचको साझा इतिहास, पारस्परिक सम्मान, र विभिन्न क्षेत्रमा भएको सहयोगले बलियो मित्रता कायम राखेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत घनिष्ठ छिमेकीका रूपमा रहेका नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरेकी छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।