Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको पहिलो हप्तामै आफ्नो वाचा अनुसार निर्णय लिएर अमेरिका मात्र नभएर समग्र विश्वलाई आश्चर्यचकित पारेका छन्। ट्रम्पले आफ्नो पहिलो दिन नै अमेरिकी इतिहासमा सबैभन्दा धेरै कार्य आदेशहरूमा हस्ताक्षर गरेका थिए।

उनका प्रवक्ताका अनुसार, ट्रम्पले पहिलो १०० घण्टामा अरू राष्ट्रपति गरेको भन्दा बढी काम गरेर नयाँ रेकर्ड तोडेका छन्। यससँगै, उनले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने आफ्नो योजनाबारे पनि पुन: चर्चा गरे। शपथ ग्रहणपछि, ट्रम्पले अमेरिकामा एक नयाँ स्वर्ण युगको आगमनको घोषणा गरेका थिए र त्यस समयदेखि उनी लगातार निर्णयहरूमा हस्ताक्षर गर्दैछन्।

यस्ता निर्णयहरूमा अमेरिकालाई पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिर ल्याउने, टिकटकलाई प्रतिबन्धबाट बचाउन ७५ दिनको समय दिने, तथा अपराधीलाई माफी दिने लगायतका कुरा सामेल छन्। साथै, ट्रम्पले अवैध आप्रवासन रोक्न र जन्म आधारित नागरिकता अधिकारलाई समाप्त पार्ने निर्णय पनि गरे। उनको एक अन्य प्रमुख कदम ट्रान्सजेन्डरहरूको मान्यता हटाउने थियो। ट्रम्पले यस्ता निर्णयहरूको चुनौती दिने सबै कर्मचारी र निगरानीकर्तालाई पनी बर्खास्त गरेका छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया