Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ

म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ

काठमाडौं - गत शुक्रबार काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञ...
काठमाडौंमा ३२ लाख लुटियो, लुटेराको पहिचान भइसक्योः प्रहरी

काठमाडौंमा ३२ लाख लुटियो, लुटेराको पहिचान भइसक्योः प्रहरी

काठमाडौं - काठमाडौंको म्हैपीमा ३२ लाख रुपैयाँ लुटिएको छ । म्हैपीमा रहेको एनएमबी बैंकबाट ३२ लाख रुपैयाँ झिकेर फर्किन लाग्दा नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लु...
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ मा हुने

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ मा हुने

काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ गते हुने भएको छ । संघको कार्यसमितिको बैठकले निर्वाचनको मितिसँगै निर्वाचनका लागि निर्वाचन अधिकृतका रुपमा संघका प...
सर्वोच्चले अन्तरिम आदेश दिएन, एलइडी बल्ब किन्ने बाटो खुल्यो

सर्वोच्चले अन्तरिम आदेश दिएन, एलइडी बल्ब किन्ने बाटो खुल्यो

काठमाडौं - नेपाल विद्युत प्राधिकरणलाई एलइडी बल्ब खरिद गर्न पाउने बाटो खुलेको छ । सार्वजनिक खरिद ऐनका विरुद्ध विद्युत प्राधिकरणले सोझै बल्ब किन्न लागेको भन्दै सो निर्णयलाई रोक्न माग...
डेढ शताब्दीपछि चियाको अध्ययन !

डेढ शताब्दीपछि चियाको अध्ययन !

इलाम - नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चिया...
एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

काठमाडौं - म्याग्दीमा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमत...
सगरमाथा आरोहणबाट प्राप्त रकम बालबालिका शिक्षामा

सगरमाथा आरोहणबाट प्राप्त रकम बालबालिका शिक्षामा

काठमाडौं - नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ ।आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु...
कुन गाउँ, नगर र महानगरमा कति बजेट ? हेर्नुहोस् सूचिसहित

कुन गाउँ, नगर र महानगरमा कति बजेट ? हेर्नुहोस् सूचिसहित

काठमाडौं – सोमबार सार्वजनिक भएको बजेटले स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्नको लागि आवश्यकता अनुसार बजेट बिनियोजन गरेको छ । सबै स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट छुट्याइ...
आगामी वर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट सार्वजनिक

आगामी वर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट सार्वजनिक

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। यसमध्ये चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर...
आगामी बजेटः तीन विमानस्थलका लागि झण्डै १४ अर्ब छुट्याइयो

आगामी बजेटः तीन विमानस्थलका लागि झण्डै १४ अर्ब छुट्याइयो

काठमाडौं - सरकारले पोखरासहित तीन स्थानमा विमानस्थल निर्माणका लागि झण्डै १४ अर्ब बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले निगजढ अन...
सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८.२ प्रतिशत पुग्यो

सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८.२ प्रतिशत पुग्यो

काठमाडौं - नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई प्रतिशत र...
आर्थिक सर्वेक्षणः विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

आर्थिक सर्वेक्षणः विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

काठमाडौं - सरकारले प्रभावकारी रुपमा अगाडि बढाएको विद्युत् चुहावट नियन्त्रण अभियान सोचेअनुसार नै सफल भएको पाइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७३-७४ को आर्थि...
बहराइन दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट, दिर्हाम स्थिर

बहराइन दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट, दिर्हाम स्थिर

काठमाडौं  – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिद...
४ वर्षमा पूरा गर्ने लक्ष्यसहित द्रुतमार्गको निर्माण तीव्र गतिमा

४ वर्षमा पूरा गर्ने लक्ष्यसहित द्रुतमार्गको निर्माण तीव्र गतिमा

काठमाडौं - मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणलाई अव तीव्र गत...
विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

पर्सा - अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्य...
दिनार र रिंगिटको मूल्य बढ्यो, रियाल, दिर्हाम स्थिर

दिनार र रिंगिटको मूल्य बढ्यो, रियाल, दिर्हाम स्थिर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिद...
दलहरुबीच सहमति नभएपछि सदन फेरि स्थगित

दलहरुबीच सहमति नभएपछि सदन फेरि स्थगित

काठमाडौं - दलहरुबीच सहमति नभएपछि संसद् बैठक फेरि स्थगित भएको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नगरेसम्म संसद बैठक अवरोध गर्ने एमालेको अडानका कारण भोलि ४ बजेसम्मका लागि ब...
रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

रोल्पा - रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत...
कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई ८७ लाख क्षतिपूर्ति

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई ८७ लाख क्षतिपूर्ति

खोटाङ –  वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्या...