Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा उनी उपचारका क्रममा नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा बिहीबार राति करिब ९:४५ बजे देहत्याग गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

डा. सिंह एक चर्चित अर्थशास्त्री थिए र उनलाई आधुनिक भारतको आर्थिक सुधारका प्रमुख योजनाकारको रूपमा चिनिन्छ। उनले सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्रीको जिम्मेवारी वहन गरेका थिए। यसअघि अर्थमन्त्रीको भूमिकामा रहँदा भारतको अर्थतन्त्रलाई खुलापनतर्फ उन्मुख गराउँदै विश्वव्यापीकरणको दिशामा ठुलो कदम चालेका थिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया