मंगलबार, बैशाख १८, २०८१
नागोया - जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तीव्र पारिएको छ । आउँदो जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिने भएको हो ।
ग...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौं - इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधि सभामा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतक...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौं - प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।
मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमाले...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । अल्जाइमर रोगबाट पीडित उनको काठमाडौँको माइतीघरस्थि...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारा ताल क्षेत्रमा बन्ने उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले ...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।
शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरब...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन नेपालको ‘नेक्सजेन म्यानेजमेन्...
सोमबार, बैशाख १७, २०८१
नागोया - जापानमा बक्स अविरललाई फेरि अर्को सफलता प्राप्त भएको छ । शनिबार जापानको नागोया शहरमा भएको हिट-५३ किक बक्सिङ प्रतियोगितामा उनी विजयी भएका हुन् ।
जापानको नागोया शहरमा परिवा...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ सय ८२ को मतान्तर बनाएका हुन् ...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं - बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन् ।
सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थ...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए ।
अहिले फाकफोकथुम गा...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ ।
इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रि...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।
अहि...
आइतबार, बैशाख १६, २०८१
सफलताको बाटोमा कहिलेकाहीँ एक्लो महसुस गर्नु सामान्य कुरा हो । यस्तो अवस्थामा केही कुरालाई ध्यानमा राखेर एक्लोपनलाई आफ्नो शक्ति बनाउन सकिन्छ ।
धेरै पटक सफलताको बाटोमा मानिसहरू एक्ल...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेप...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - १० वर्ष कोरिया बसेर फर्केका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रूट’ फलाउन थालेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका-४, रत्नेथुम्काका थापाले विदेशमा सिकेको सीप आफ्नै गाउँ...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - नेपाल र वेस्ट इन्डिज एबीचको जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपालले १६१ रनको लक्ष्य पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले टस जितेर पहिला ...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१’ जारी ग...