Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ सय ८२ को मतान्तर बनाएका हुन् ।

सुहाङले ७ हजार ५ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५९ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार मतसहित चौथो स्थानमा सीमित छन् ।

तपाईको प्रतिक्रिया