Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया