Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024
हरेक बुधबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण (तस्वीरहरु)  

हरेक बुधबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण (तस्वीरहरु)  

काठमाडौं - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा हरेक बुधबार बिहान ८ देखि १०...
जापानमा नेपालीको संख्या सँगै समस्या पनि बढ्यो

जापानमा नेपालीको संख्या सँगै समस्या पनि बढ्यो

कविकिरण न्यौपाने टोकियो - जापानमा नेपालीको संख्या २ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीको संख्या १ लाख ७६ हजार ३ सय ३६ पुगेको छ । यो तथ्याङ्क सन् २०२३...
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण (तस्वीरहरु)

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण (तस्वीरहरु)

काठमाडौं - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र न...
मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई अघि सार्ने तयारी

मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई अघि सार्ने तयारी

काठमाडौं - कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । बुधवार राति सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लाग...
प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, को कहाँ ?

प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, को कहाँ ?

काठमाडौं - प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार जेठ महिनाको तलब सरुवा भएको स्थानबाट बुझ्ने गरी ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । त्यसमध्य...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ । ...
विक्षिप्त अवस्थामा भेटिइन् कलंकीबाट हराएकी स्नेहा

विक्षिप्त अवस्थामा भेटिइन् कलंकीबाट हराएकी स्नेहा

काठमाडौं - आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरी...
तपाईले किनेको अण्डा ताजा छ कि छैन कसरी थाहा पाउने ?

तपाईले किनेको अण्डा ताजा छ कि छैन कसरी थाहा पाउने ?

आइतबार होस् वा सोमबार, हरेक दिन अण्डा खाने मानिसहरु धेरै छन् । तर के तपाईंले हरेक दिन खाइरहनुभएको अण्डा ताजा छ कि छैन भनेर चेक जाँच गर्नु भएकाे छ ? धेरै पटक यस्तो हुन्छ कि अण्डा खा...
दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् । बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्...
अमेरिकाले रोक्यो इजरायलमा हुने बमको ढुवानी

अमेरिकाले रोक्यो इजरायलमा हुने बमको ढुवानी

काठमाडौं - इजरायलले रफाह क्षेत्रमा आक्रमण गरेपछि अमेरिकाले इजरायल जाने बमको ढुवानीलाई रोकेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक उच्च अधिकारीका अनुसार खेपमा ९०७ कि...
किन भयो एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध ?

किन भयो एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध ?

भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्...
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी...
सुहाङ नेम्वाङले लिए शपथ (तस्बिरहरु)

सुहाङ नेम्वाङले लिए शपथ (तस्बिरहरु)

काठमाडौं - इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घ...
आगामी आवको बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री

आगामी आवको बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेकपा माओवादी केन्द्र सुनकोशी गाउँ समितिद्वार...
सुधारगृहमा युवकको मृत्यु, परिवारले गरे हत्याको आशंका

सुधारगृहमा युवकको मृत्यु, परिवारले गरे हत्याको आशंका

काठमाडौं - कैलालीमा सुधार गृहमा राखिएका युवकको शंकास्पद मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटाको नयाँ बाटो पुनर्स्थापना सुधार केन्द्रमा सोही ठाउँ २ का २५ वर्षीय सुन...
सुनकोशी-मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

सुनकोशी-मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङको अन्ति...
इन्जिनियनिङ पढिरहेकी स्नेहा काठमाडौंबाट सम्पर्कविहीन

इन्जिनियनिङ पढिरहेकी स्नेहा काठमाडौंबाट सम्पर्कविहीन

काठमाडौं - काठमाडौंबाट एक युवती सम्पर्कविहीन भएकी छन् । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी हुन् । सिसीटिभी रेकर्डअनुसा...
म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही सामाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दा...
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदै

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं - आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स...
यी चिज दहीमा मिसाएर खाँदा शरीरलाई फाइदै फाइदा

यी चिज दहीमा मिसाएर खाँदा शरीरलाई फाइदै फाइदा

धेरैजसो मानिसहरु दही खान रुचाउँछन् । दहीमा सोडियम, पोटासियम, फाइबर, क्याल्सियम र प्रोटिन जस्ता धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ। यसको सेवनले पाचन सम्बन्धी समस्या कम गर्नुका साथै ह...