सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् ।

बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन् ।

अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया