Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार जेठ महिनाको तलब सरुवा भएको स्थानबाट बुझ्ने गरी ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

काे-कहाँ पुगे ?

तपाईको प्रतिक्रिया