Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

काठमाडौं - तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका-२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो । विसं...
कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन-२०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुसी व्यक्त

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन-२०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुसी व्यक्त

सउल - दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदला...
एनआरएनए नागोयाले गर्‍यो स्थानीय संघसंस्थासँग अन्तरक्रिया (तस्बिरहरू)

एनआरएनए नागोयाले गर्‍यो स्थानीय संघसंस्थासँग अन्तरक्रिया (तस्बिरहरू)

नागोया - एनआरएनए क्षेत्रीय समिति नागोयाले स्थानीय संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रम नागोयाको oka kaikan Meeting Hall मा आयोजना गरिएको हो ।कार्यक...
राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ : वर्षमान पुन

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ : वर्षमान पुन

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको...
के तपाईको बिहान उठ्नेबित्तिकै टाउको दुख्छ ?

के तपाईको बिहान उठ्नेबित्तिकै टाउको दुख्छ ?

काठमाडौं - आजको व्यस्त जीवनमा टाउको दुख्ने समस्या सामान्य बन्दै गएको छ । टाउको दुख्नुका धेरै कारण हुन सक्छन् । बिहान उठ्ने बित्तिकै पीडा सुरु हुने धेरै मानिसहरु छन् । यस्तो अवस्था...
गिरीबन्धुको जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर

गिरीबन्धुको जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर

काठमाडौं - गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च ...
सम्पत्ति शुद्धीकरण विधेयक पारित

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं - सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी...
अमला रोकाविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी

अमला रोकाविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं - ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरूद्ध ‘डिफ्यूजन नोटिस’ जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रोकाविरूद्व डिफ्युजन नोटिस जारी गर्नका लागि ने...
उपचार नपाउँदा पोर्चुगलमा २९ वर्षीया सुस्मिताको बिचल्ली

उपचार नपाउँदा पोर्चुगलमा २९ वर्षीया सुस्मिताको बिचल्ली

लिस्बन - पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आए...
प्रहरीमा बढ्दै ड्रप-आउट

प्रहरीमा बढ्दै ड्रप-आउट

काठमाडौं - सेवा सुविधा र अझ भनौँ रवाफको हिसाबले प्रहरीको जागिर नेपालमा आकर्षक नै मानिन्छ । तर, यसमा पनि विचलन आएको देखिन्छ । कारण हो- हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरूले जागिर छो...
जो तरकारी बेचेर वार्षिक ९ लाख बचाउँछन्

जो तरकारी बेचेर वार्षिक ९ लाख बचाउँछन्

काठमाडौं - शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका-३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट...
संसद्‍मा रवि लामिछाने- सहकारीका ठगलाई कारबाही गर्न कसले रोकेको छ ?

संसद्‍मा रवि लामिछाने- सहकारीका ठगलाई कारबाही गर्न कसले रोकेको छ ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ...
अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

काठमाडौं - अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हातमा राखेर पद तथा गोपनीयताका शपथ लिएका छन् । ग...
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीनै जना रिहा

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं - व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर काठमाडौं जिल्ला अदालतको आदेशअन...
आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

काठमाडौं - प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट ह...
कोरियालाई हराउँदै जोर्डन एसियन कपको फाइनलमा

कोरियालाई हराउँदै जोर्डन एसियन कपको फाइनलमा

काठमाडौं - दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फ...
कहाँ पुग्यो दुई वर्षअघि उद्घाटन गरिएको धरहरा निर्माणको काम ?

कहाँ पुग्यो दुई वर्षअघि उद्घाटन गरिएको धरहरा निर्माणको काम ?

काठमाडौं - काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नया...
संघीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

संघीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको...
घुम्ती गोठ धानिरहेका ७१ वर्षे तुलाचन

घुम्ती गोठ धानिरहेका ७१ वर्षे तुलाचन

म्याग्दी - शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिरा...
नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते

नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते

काठमाडौं - नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्ग...