Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024
२ महिनापछि २ हजार बिन्दुभन्दा तल झर्‍यो नेप्से

२ महिनापछि २ हजार बिन्दुभन्दा तल झर्‍यो नेप्से

काठमाडौँ - सेयर बजार परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ। करिब २ महिनापछि सोमबार नेप्से परिसूचक २ हजार अंकबाट ओर्लिएको हो। नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा झरेको छ।...
मिनबहादुर गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

मिनबहादुर गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - जिल्ला अदालत काठमाडौंले ललिता निवास अपचलन प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका ...
अर्थमन्त्री महत क्यानडा प्रस्थान

अर्थमन्त्री महत क्यानडा प्रस्थान

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग...
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित

काठमाडौँ - कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ सर्वसम्मतिले अनुमोदित ...
६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना

६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना

काठमाडौँ - बलिउड अभिनेता तथा लोकसभा सांसद सनी देओलको जुहूस्थित सनी भिलाको लिलाम नोटिस फिर्ता लिएको छ। सोमबार बैंक अफ बरोदाले प्राविधिक कारण देखाउँदै लिलामको सूचना फिर्ता लिएको हो। ...
ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारी ...
दुई वटा संसदीय समितिका बैठक बस्दै

दुई वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं - संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार दिगो विकास समितिको ब...
ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा

ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्...
आज नाग पञ्चमी

आज नाग पञ्चमी

समाचार सुन्नुहोस् : https://youtu.be/asrQp581Ad8 काठमाडाैं - प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज भदौ ४ गते सोमबार धार्मिक परम्परा अनुसार नागको पूजा ग...
अझै हटेन संसदकाे अवरोध, बैठक बस्दै नबसी स्थगित

अझै हटेन संसदकाे अवरोध, बैठक बस्दै नबसी स्थगित

काठमाडौँ - आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दलहरूबीच सहमति हुन नसक्दा आजको लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्...
नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ - सातामा पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१.९१ अंकको गिरावट आएको छ। आजको कारोबारपछि नेप्से परिसूचक २०११ बिन्दुमा कायम भएको हो। २६९ कम्पनीको ४४...
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ। संसदको अवरोध हटाउन राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्...
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सोमबार छलफल गर्ने संसदीय सुनुवाइ समितिको निर्णय

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सोमबार छलफल गर्ने संसदीय सुनुवाइ समितिको निर्णय

काठमाडौँ - सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भ...
साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै नेपाल एअरलाइन्स

साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै नेपाल एअरलाइन्स

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमा...
शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

काठमाडौँ - पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि हनुमंत कथा वाचन सुरु भएको छ । भारत मध्य प्रदेश बागेश्वर धामका पिठाधिस पण्डित आचार्य धिरेन्द्रकृष्ण शास्त्री ब...
नक्कली शरणार्थीबारे अनुसन्धान अघि बढाउने एआईजीको देउवाको दबाबमा सरुवा

नक्कली शरणार्थीबारे अनुसन्धान अघि बढाउने एआईजीको देउवाको दबाबमा सरुवा

काठमाडौँ - साढे चार महिनामै सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्नुको पछाडि सत्तारुढ नेपाली कांग्रेसको दबाबले काम गरेको पाइएको छ । खासगरी, नक्क...
मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडक देखाए

मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडक देखाए

काठमाडौँ - धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन् । जिल्लाको सदरमु...
सुन तस्करी : दुई चिनियासँग भारतीय आधारकार्ड, तीन चिनियाँसँग नेपाली नागरिकता

सुन तस्करी : दुई चिनियासँग भारतीय आधारकार्ड, तीन चिनियाँसँग नेपाली नागरिकता

काठमाडौँ - हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहर...
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि राई र कार्कीलाई, एक/एक करोड पुरस्कार

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि राई र कार्कीलाई, एक/एक करोड पुरस्कार

काठमाडौँ - इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सि...
आइतबारदेखि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

आइतबारदेखि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले भोलि(आइतबार)देखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आइतबारदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो। यस्तै, मङ्ग...