Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले भोलि(आइतबार)देखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आइतबारदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो।

यस्तै, मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठकपनि डाकेको छ। पोलिटब्यूरो बैठक ४ गतेसम्म चल्नेछभने केन्द्रीय समिति बैठक ७ गतेसम्म चल्नेछ।

 

तपाईको प्रतिक्रिया