- समुद्रपारि डट कमअलपत्रभूकम्पले क्षति पुर्याएको पुरातात्विक महत्वको रानीपोखरी पुनःनिर्माणका लागि पानीविहीन बनाइए पनि काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीचको विवादले गर्दा पुनःनिर्माणमा अलपत्र परेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र प्रकाशित मिति: बिहिबार, साउन १२, २०७४प्रकाशित समय: २२:३३:५६