प्रथम महिला मिशेल ओबामा, जापानी राजदूत पत्नी योरिको फुजिसाकी लगायत मंगलबार वासिङ्टनमा साकुराको बोट रोप्दै । जापानले सन् १९१२ मा अमेरिकालाई साकुराको बोट उपहार दिएको थियो जसको सय वर्ष पुगेको छ । तस्विरः एपी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार