काठमाडौं – गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत गाैचनको हृदयघातका कारण निधन भएको हो ।
गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्वार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । ***
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.