- समुद्रपारि डट कमरमणीय कोवाङ गाउँनेपालका अल्पसंख्यक थकाली समुदायको उद्गमस्थल मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ गाउँ । गाउँ रमणीय, कृषि र पर्यटकीय हिसावले संभावनायुक्त छ । तस्बिरः सन्तोष गौतम प्रकाशित मिति: सोमबार, आश्विन ०२, २०७४प्रकाशित समय: १६:४४:०७